मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

‘बंगलादेशमा नेपालहरू छन् । तिनीहरुको अवस्था के छ ? कति विद्यार्थी बंगलादेशमा छन् ? कति नेपाल फर्किए ? बंगलादेशमा रहेका नेपालीहरूको अवस्था के छ ?’ उनले सरकारलाई प्रश्न गरे । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषयमा जानकारी गराउन सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका छन् । आजपा अध्यक्ष साहले इजलरायलमा बेपत्ता विपिन जोशीको विषयमा पनि सरकारको ध्यानाकर्षण गरे ।

सरकारको गैरजिम्मेवारीपनकै कारण रुसमा नेपालीहरू अवैध रुपमा जानेक्रम नरोकिएको जनाए। एक तिहाइ व्यक्ति नेपाल बाहिर रहेकाले उनीहरू समेतको सुरक्षाको ख्याल सरकारले गर्नुपर्नेमा जोड दिए ।

राजदूत नियुक्त गर्दा समेत यस्तो विषयलाई ख्याल गर्नुपर्ने उनले बताए । सम्बन्धित देशको ज्ञान भएका योग्य व्यक्तिलाई राजदूत बनाउनुपर्ने र विनाकारण फिर्ता बोलाउन नहुने जनाए । सरकारले कच्चा कूटनीति प्रदर्शन गरिरहेको उनले जनाए ।

नातागोता हेरेर राजदूत नियुक्त गरेका कारणले समावेशीताको विषय समेत कार्यान्वयन हुन नसकिरहेको उनले जनाए । असमावेशी, कच्चा कूटनीति भएका र योग्य नरहेका कारण सरकारले हालै सिफारिस गरेका राजदूतहरुलाई संसदीय अनुमोदनमा अगाडि बढाउन नहुने र सरकारले फिर्ता लिनुपर्ने जनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पनि बंगलादेशमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारले जानकारी गराउनुपर्ने जनाए । सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा रानाले यो विषयमा सरकारको ध्यानाकर्षण समेत गरेकी छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जादै

१९ मिनेट अगाडि
सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक