मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सौर्य एअरको दुर्घटना हुनुको प्रमुख कारण लापरबाही

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सौर्य एअरको दुर्घटना हुनुको प्रमुख कारण लापरबाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सांसद राजेन्द्र लिङ्देनले सौर्य एअरको दुर्घटना हुनुको प्रमुख कारण सम्बन्धित निकायको लापरबाही भएको जनाएका छन्।

उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो जनाएका हुन्। ‘भर्खरै भएको सौर्य एअरलाइन्सले सिचेक गराउन पोखरा नै लानुपर्ने? काठमाडौंमा हुन नसक्ने हो कि होइन।

बुद्ध एअर नेपाल एअरलाइन्सको ह्यांगरमा सिचेक गराउन सकिन्थ्यो कि सकिन्थेन? सँगसँगै त्यति ठूलो संख्यामा कर्मचारी जानुपर्ने र गैरप्राविधिकलाईसमेत लैजानुपर्ने कारण के हो?,’ उनले भने, ‘को–को जाँदैछन् भनेर हेर्ने निकाय छ कि छैन? हेर्नु पर्दथ्यो कि पर्दैनथ्यो? असम्बन्धित मानिसहरु किन गए भन्ने कुरा उठी रहेको छ। यो सबै घटानालाई हेर्दा नियामक निकायको लापर्बाही देखिन्छ नै।’

सौर्य एयर दुर्घटना मात्र नभएर अघिल्लो एति एअरको विमान दुर्घटनासमेत लापरबाहीका कारण भएको दाबी गरे। ‘सौर्य एअर मात्र होइन भर्खरै एउटा समाचार आएको छ गत माघमा पोखरा विमानस्थल सञ्चालमा आयो भनेर भन्यौं। क्यानले त्यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भयो भनेर उद्घाटन गरियो।

त्यो बेला त्यहाँ उडानका लागि उपयुक्त थिएन भन्ने समाचारमा आएको छ। त्यहाँ सबै प्रविधि जडान भइसकेको थिएन,’ उनले भने, ‘आइएफ र भिएफआर जुन २ तरिकाबाट जहाज उडान हुन्छ तयो प्रविधि नहुँदा यति एअरको दुर्घटना भयो भन्ने समाचार बाहिर आएको छ। यसविषयमा सम्बन्धित निकायले व्यापक अनुसन्धान गरिनुपर्छ।’

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक