आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बीएमडब्ल्यू मोटार्ड इन्डियाले सीई ०४ इलेक्ट्रीक स्कुटर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बीएमडब्ल्यू मोटार्ड इन्डियाले सीई ०४ इलेक्ट्रीक स्कुटर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बीएमडब्ल्यू मोटार्ड इन्डियाले सीई ०४ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा प्रतिक्षित बीएमडब्ल्यू सीई ०४ स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले पहिलो इलेक्ट्रीक स्कुटरको मूल्य १४ लाख ९० हजार भारु तोकेर सार्वजनिक गरेको छ । कम्पनीले गत डिसेम्बरमा भारतमा यो स्कुटरको प्रर्दशनी गरेको थियो । कम्पनीले अमेरिकी तथा युरोपियन बजारमा सीई ०४ इलेक्ट्रीक म्याक्सी स्कुटर बिक्री गर्दै आएको छ । अमेरिकी बजारमा यो स्कुटरको मूल्य ११ हजार ७९५ डलर रहेको छ । बीएमडब्ल्यू सीई ०४ इलेक्ट्रीक म्याक्सी स्कुटरमा ८.९ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ ।

यो स्कुटरमा रहेको लिक्वीड कुल्ड मोटरले ३१.३१ हर्स पावर तथा ६१ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर एकपटक फुलचार्ज गरेर १३० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यो स्कुटरमा रहेको ब्याट्री प्याकलाई ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न फाष्ट चार्जरमार्फत १ घण्टा ४० मिनेट लाग्छ । त्यस्तै, यो स्कुटरको फ्रन्टमा ३५ एमएम टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा अफ सेट मोनासक सस्पेन्सन दिइएको छ । यसका अलावा यसको फ्रन्टमा डबल डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस रहेको छ ।

यो स्कुटरको टप स्पीड १२१ किलोमिटर प्रतिघण्टा रहेको छ । त्यस्तै, यसमा तीन राइड मोड पाउन सकिन्छ । यसमा इको, रेन र रोड मोड रहेको छ भने यो पूर्णतया किलेस रिमोट रहेको छ । बीएमडब्ल्यू सीई ०४ इम्पेरियल ब्लू मेटालिक र लाइट ह्वाइट कलरमा सार्वजनिक गरेको हो ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

९ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक