मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कोपा अमेरिकाकाे दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच खेल हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोपा अमेरिकाकाे दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच खेल हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच खेल हुने भएकाे छ । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५:४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ । कोलम्बिया र उरुग्वे दुवै टिम लयमा छन् । यस संस्करण कोपामा लयमा रहेको कोलम्बिया लगातार २७ खेलसम्म अपराजित छ । उता अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक कोपा उपाधि जितेको उरुग्वे कीर्तिमानी १६औं उपाधि जित्ने लक्ष्यमा छ ।

कोलम्बिया र उरुग्वेबीचको विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडालाई हराएर फाइनलम स्थान बनाइसकेको छ । उरुग्वे क्वाटरफाइनलमा अर्को उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दा उक्त खेलमा उरुग्वेले २६ फल गरेको थियो । जसले गर्दा ब्राजिललाई रोड्रिगोलाई फल गर्दा उरुग्वेका नाहितान नान्डेजले रातो कार्ड पाएका थिए । उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले आफ्नो टिम अट्यकिङ फुटबल खेल्न कुनै सम्झौता नगर्ने जनाएका छन् । ‘फुटबल प्रतिस्पर्धा हो र हामी जे मा बेस्ट छौं त्यही नै लागू गर्न प्रयास गर्छौं,’ बिएल्साले भनेका छन् । उरुग्वेका नाहितान नानडेजले फाइनल खेल खेल्न पाउने छैनन् भने डिफेण्डर रोनाल्ड अराउजोले क्वाटरफाइनमला चोट लागेपछि सबै खेल गुमाउने छन् ।

अर्कोतर्फ कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । कोलम्बया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले अहिलेसम्म २००१ मा एक पटक कोपा जितेको थियो । नहाँ कोलम्बियाले मेक्सिकोलाई फाइनलमा पराजित गरेको थियो । अर्जेन्टाइन प्रशिक्षक नेस्टर लोरेन्जोको प्रशिक्षणमा रहेको कोलम्बियाका लागि ८ फरक खेलाडीले गोल गरिसकेका छन् ।

भेट्रेराना जेम्स रोड्रिग्वेज अहिले लयमा छन् र त्यो लय कोलम्बियाका लागि फाइदाजनक हुन सक्छ । रोड्रिग्वेजले एकै संस्करणमा सर्वाधिक ५ असिस्ट गर्ने लिओनल मेसीको कीर्तिमान बराबरी गरिसकेका छन् । लरेन्जोले उरुग्वे र कोलम्बियाबीचको खेल फाइनल खेल जस्तै हुने जनाए । ‘उनीहरु प्यासिभ छैनन् । उनीहरु पनि जितकै लागि जान्छन् । र हामी पनि राम्रो प्रदर्शन गर्नका लागि जादैछौं,’ उनले भनेका छन् ।

यो पनि पढ्नुहोस्

एनपिएलमा प्लेअफको समीकरण तय

एनपिएलमा प्लेअफको समीकरण तय

१८ घण्टा अगाडि
ओलम्पियाडमा पहिलो रजत पदकसहित चार पदक जित्याे

ओलम्पियाडमा पहिलो रजत पदकसहित चार पदक जित्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक