आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘स्मार्टफोन मार्केट’ मा नयाँ ‘प्लेयर’ ले प्रवेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
‘स्मार्टफोन मार्केट’ मा नयाँ ‘प्लेयर’ ले प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको ‘स्मार्टफोन मार्केट’ मा नयाँ ‘प्लेयर’ ले प्रवेश गरेको छ । चौधरी समूह अन्तर्गतको सीजी मोबाइलले बेलायती ब्रान्ड सार्वजनिक गर्दै नेपाली स्मार्टफोन बजारमा प्रवेश गरेको हो ।

सीजी मोबाइलले आज बेलायतको नथिङ टेक्नोलोजीले नेपालमा आफ्नो उप–ब्रान्ड सीएमएफ मोबाइल सार्वजनिक गरेको हो । मोबाइलसँगै सीजीले सीएमएफ ब्रान्डको स्मार्ट वाच र एयर बड्स समेत एकसाथ सार्वजनिक ग¥यो ।

नेपालमा प्रतिवर्ष ४० अर्ब रुपैयाँभन्दा बढीको मोबाइल बिक्री हुन्छ । भन्सार विभागका अनुसार प्रतिवर्ष अर्बौँ रुपैयाँ बराबरको मोबाइल आयात हुने गरेको हो । वैधभन्दा अवैध माध्यमबाट आयातित मोबाइलको बजार हिस्सा ठुलो पाइएपछि सरकारले एमडी एमएस प्रणाली लागू गरिसकेको छ ।

सीजीले आज आयोजित एक कार्यक्रममा कार्ल पेइद्वारा स्थापित ब्रिटिश आधारित उपभोक्ता इलेकट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजीको उत्पादन नेपालमा सार्वजनिक गरेको हो । नेपालमा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ सार्वजनिक भएको छ । सीएमएफ फोन १, सीएमएफ बड्स, सीएमएफ बड्स प्रो २, र वाच प्रो २ को लन्चसँगै ब्रान्डको ‘अद्भुत डिजाइन’ नैतिकताको प्रतिक भएको सीजी मोबाइलले बताएको छ ।

नथिङले नवीनतामा समर्पित उत्कृष्ट डिजाइन र उपभोक्ता केन्द्रित प्रविधिमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ । सीएमएफ फोन १ ले स्मार्टफोन बजारमा सीएमएफको डेब्यूलाई चिन्ह लगाउँछ । जसले विविध उपभोक्ता प्राथमिकताहरू पूरा गर्ने उद्देश्यले निजीकरण र कार्यक्षमताको मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । कालो, सुन्तला, हल्का हरियो र निलो रंगमा उपलब्ध, सीएमएफ फोन १ को प्रत्येक संस्करणले परिष्कृत अनुभवका लागि टेक्स्चर केस र अधिक स्पर्श अनुभवका लागि शाकाहारी छाला फिनिशको बिचमा फरक विकल्प प्रस्तुत गर्ने बताइएको छ । साथै, नथिङले फोन २ ए ल्याएको छ ।

जसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ । नथिङले इअर र इअर (ए) (इअर बुड्स) पनि नेपाल मा ल्याएको छ । मोबाइल फोनससँगै स्मार्ट वाच र एयर बड्स सार्वजनिक गर्दै सिजी मोबाइलले स्थानीय दर्शकसँग संलग्न हुने र नेपालमा बलियो ब्रान्ड उपस्थिति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

४ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक