सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी  सचेतनामूलक कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नागार्जुन नगरपालिका-२ स्वयम्भूस्थित रीड मोडल स्कुलमा लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, प्रहरी वृत्त स्वयम्भू र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रताप दानीले लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालबाट हुने विसंगति एवम् विकृतिलाई न्यूनीकरण गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न कार्यक्रमले सहयोग गर्ने चर्चा गर्नुभयो । अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज र प्रहरीबीच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष तथा कार्यक्रमका सभापति श्रीमती कल्पना गिरीले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्नलाई कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । इन्टरनेट र सामाजिक सञ्जालबाट हुने आपराधिक कार्यहरू बढ्न नदिन समयमानै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक “समान युग”, साइबर अपराध सम्बन्धी सचेतनामूलक नाटकका साथै सामुहिक सहचरी नृत्य तथा सामुदायिक प्रहरी साझेदारी गीतमा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक एवम् विद्यार्थीहरू, संचारकर्मी, प्रहरी अधिकृत तथा जवानहरू लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

२ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक