सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले चालेको कदमलाई समर्थन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले चालेको कदमलाई समर्थन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिउल । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच एक अर्काविरुद्धको आक्रमकताविरुद्ध एक अर्कालाई सघाउने सहमति भएको छ ।

उत्तर कोरियाली नेता किमले यो समझदारीले दुई देशबीचको सम्बन्धलाई नयाँ र उच्च स्तरको गठबन्धनमा लगेको जनाएका छन् । उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले चालेको कदमलाई समर्थन गरेको छ भने कोरियन प्रायदिपमा हुन सक्ने लडाईलाई आगामी दिनमा रसियाले उत्तर कोरियाको साथ दिन सक्ने अवस्थाका कारण दक्षिण कोरिया पनि चिन्तित पाइएको छ ।

एक अर्कालाई सघाउने भनिएकोले दक्षिण कोरियाविरुद्ध उत्तर कोरियाले भविश्यमा कुनै पनि कदम नचाल्ला भन्न सक्ने अवस्था नभएका कारण दक्षिण कोरियामा चिन्ता उत्पन्न भएको हो । पश्चिमा शक्तिहरुपनि दुई देशबीचको नयाँ संझौतालाई लिएर सशंकित पाइएका छन् ।

उत्तर कोरिया र रसियाबीच के कस्तो सहयोग आगामी दिनमा हुन सक्छ भन्ने बारेमा प्रष्ट नखुलाइए पनि दुई देशबीचको समझदारीलाई ‘विस्तृत साझेदारी संझौता’को नाम दिइएको छ । पुटिन बुधबार बिहान ३ बजे उत्तर कोरियाको भ्रमणमा आएका हुन् भने त्यहाँको भ्रमण सकेर भियतनाम प्रस्थान गर्दै छन् । उनले उत्तर कोरियाली नेतालाई रुस भ्रमणको निम्तोपनि दिएका छन् । पश्चिमा शक्तिबाट एक्लिएको रुसका राष्ट्रपतिलाई उत्तर कोरियामा भव्य स्वागत गरिएको छ । बीबीसी

यो पनि पढ्नुहोस्

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

५ घण्टा अगाडि
बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

गगनमाथि कांग्रेसको अभिभारा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक