आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गण्डकी प्रदेशमा दुई मन्त्री थपिए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
गण्डकी प्रदेशमा दुई मन्त्री थपिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । गण्डकी प्रदेशमा दुई मन्त्री थपिएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सोमबार विश्वासको मत दिन फ्लोर क्रस गर्ने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन्। उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाए।

मनाङेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाउँदा देवकोटालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय दिइएको हो। मनाङेले गण्डकीमा छैटौं पटक मन्त्री बनेर रेकर्ड बनाएका छन्। मनाङे यसअघि तीन पटक खेलकुद मन्त्री र दुई पटक भौतिक पूर्वाधारमन्त्री भएका थिए।

सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिएपछि आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नेपाली कांग्रेसका बिन्दुकुमार थापा र डा.टकराज गुरुङलाई मन्त्री बनाएका थिए।

बिन्दुले ऊर्जा, जलस्रोत, सिँचाइ तथा सामाजिक विकास मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए। विन्दुले पाएको जिम्मेवारीबाट देवकोटालाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय दिइएको हो।

पाण्डेलाई विश्वासको मत दिएको राप्रपाले भने तत्काल सरकारमा जाने नजाने निर्णय गर्न बाँकी छ। गण्डकीमा सात मन्त्रालय छन्।

यो पनि पढ्नुहोस्

जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि
अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक