आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्यालेक्सी एम३५ फाइभजी सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ग्यालेक्सी एम३५ फाइभजी सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एम३५ फाइभजी बजारमा ल्याएको छ।  फोनमा ६ हजार एमएएचको ब्याट्री छ जसले चार्ज लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ।

स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन किन्दा उक्त चार्जर निःशुल्क आउँछ।

ग्यालेक्सी एम३५ पावरफुल एक्जिनस १३८० प्रोसेसरबाट सञ्चालित छ।जसमा ८जीबीको ¥याम छ र २५६जीबीको इन्टरनल स्टोरेज माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।

वान यूआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने फोनले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिन्छ। सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने प्रतिबद्धता जनाएको छ। यसले मोबाइल अप–टु–डेट र सुरक्षित रहन्छ। फोनमा ६.६ इन्च एफएचडी प्लस १२० एचजेटको सुपर अमोलेड डिस्प्ले छ।

यसका साथै भर्सटाइल क्यामरा सेटअप रहेको कम्पनीले जनाएको छ। यसमा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस), ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामराका साथ ५० मेगापिक्सलको मुख्य क्यामरा छ। यसको अगाडि १३ मेगापिक्सलको क्यामरा छ।  यसका अलवा डलबी अटमस सपोर्ट, फिंगरप्रिन्ट रिडर, वाइफाइ ६ (एएक्स), ब्लुटुथ ५.३ र यूएसबी–सी (यूएसबी २.०)लाई सपोर्ट गर्छ। यसले २५ वाटको वायर्ड चार्जिङलाई पनि सपोर्ट गर्छ।

गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा यो फोन उपलब्ध छ। यसअनुसार ८ प्लस २५६जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।  फोन नेपालका सबै सामसङका अधिकृत आउटलेटमा किस्तामा पनि किन्न सकिन्छ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

४ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक