सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अबको बाटो समाजवादी क्रान्ति

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अबको बाटो समाजवादी क्रान्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको बाटो समाजवादी क्रान्तिको भएको जनाउँदै त्यस दिशामा लाग्न सबैलाई अपिल गरेका छन् ।

पार्टीको दशौँ महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा आधारित नेपालमा समाजवादी क्रान्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीले समाजवादी क्रान्तिको बाटो अपनाएको उल्लेख गर्दै यो कार्यक्रमलाई देशभर लगिने जनाए ।

महासचिव भुसालले एमाले अध्यक्ष केपी ओलीले एमाले चलाएपछि समाजवादी क्रान्ति तहस नहस भएको आरोप लगाए ।

उनले एमाले जोगाउन तत्कालीन अवस्थामा संसद विघटन गरेको भन्ने ओलीको भनाइको कटाक्ष गरे । उनले भने, ‘हिजो एकजना नेताले एउटा कार्यक्रममा कम्युनिस्ट पार्टी जोगाउन संसद विघटन गरे भन्नू भयो । यो कस्तो बाटो अपनाउँदै छौँ । सामन्तवादको चरित्र कहाँसम्म छ ? कम्युनिस्ट पार्टीहरू कहाँ पुगे । अब दलाल पुँजीवादलाई अन्त्य गरेर समाजवादमा जानुपर्छ ।’

समाजवादी अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा पार्टीका अन्य नेता कार्यकर्ताको उपस्थित थियो ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१७ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक