मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टोरोन्टो नेपाल भाषा समर स्कुल सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
टोरोन्टो नेपाल भाषा समर स्कुल सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालन भइरहेको ‘टोरोन्टो नेपाल भाषा समर स्कुल’ यस बर्ष पनि सुरू भएकाे छ ।

गत जेठ १४ गते देखि  ‘टोरोन्टो नेपाल भाषा समर स्कुल’ प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र बौद्ध अध्ययन बिभाग, टोरोन्टो बिश्वबिद्यालयको आयोजनामा सञ्चालन भएकाे हाे ।

क्यानाडा, अमेरिका, बेलायत, नेदरलन्द, भारत, जर्मन, इटाली, डेनमार्क लगायत देसका विभिन्न विश्वविद्यालयमा आबद्ध ५५ जना भन्दा बढि विद्यार्थी, अनुसन्धाता र प्राध्यापक लगायत प्रशिक्षार्थीहरुको सहभागिता लिदै आई रहेको यसबर्ष पनि नेपाल भाषा समर स्कुल कार्यक्रममा आधारभूत नेपाल भाषा कुराकानी, आधुनिक नेपाल भाषा लेखन, आधुनिक नेपाल भाषा साहित्य र पुरानो (क्लासिकल) नेपाल भाषा बिषयमा अध्यापन भइरहेको छ ।

अनलाइन मार्फत भइरहेको यस बर्ष टोरोन्टो विश्वविद्यालका प्रा.डा. क्रिस्टोफ एमिरिक र इयान तर्नरका साथै नेदरलौन्दनिवासी नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, मानबशास्त्री तथा नेपाल भाषाका साहित्यकार डा. बालगोपाल श्रेष्ठहरुले पनि प्राध्यापन गरिने भएको छ ।

यस बर्ष नेपाल भाषा समर स्कुलको बीच बीचमा नेपाल भाषाबारे दुई प्रमुख उद्घोषण व राउण्ड टेबल पनि हुने भएको छ ।
सो कार्यक्रममा जेठ २१ गते साेमबार प्रा. प्रेमशान्ति तुलाधरद्धारा नेपालभाषा साहित्यको संक्षिप्त इतिहासका बारे धारणा नेपालभासामा र जेठ २३ गते बुधबार डा कामिंलो ए फर्मिगातिकाे ” Maṇika and the first Manuscript Witnesses of Newar Literature”  विषयमा अंग्रेजी भाषाट उद्घोषण गरिने भएको छ ।

आगामी जेठ २५ गते शुक्रबार प्रोफेसर क्रिस्टोफ इमिरिच, डा मार्लिना फ्रिसोने, डा क्रितिस राजभण्डारी, इयान तर्नर र डा बाल गोपाल श्रेष्ठको नेवाः काव्य अनुवाद पुचको राउण्ड टेबल “Towards a Collectively Translated Anthology of Modern and Contemporary Newar Verse”  (अंग्रेजी र नेपाल भाषा) पनि हुने भएको छ ।
दुई हप्तासम्म हुने उक्त ‘टोरोन्टो नेपाल भाषा समर स्कुल जेठ २६ गते शनिबार समापन हुने भएको छ ।

 

यो पनि पढ्नुहोस्

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

२ हप्ता अगाडि
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्राडा अर्याल9

पोखरा विश्वविद्यालबाट ६ हजार ६ सय२२ जना दीक्षित हुने

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

‘नेवाः फ्लिक्स’ भाषा संरक्षणकाे विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक