बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अब जेठ १८ कालो दिन हैन, स्थानीय भाषा ऐन निर्माण अभियान दिन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अब जेठ १८ कालो दिन हैन, स्थानीय भाषा ऐन निर्माण अभियान दिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आज जेठ १८ गते शुक्रवाःदेखि कालो दिनको रुपमा मनाउने काम भएन । बरु जेठ १८ गतेको दिनलाई स्थानीय भाषा ऐन निर्माण अभियान दिनको रुपमा मनाएको छ ।

२०५६ सालदेखि जेठ १८ लाई कालो दिनमको रुपमा मनाउदै आएको थियो । करिव २४ बर्ष सम्म कालो दिनको रुपमा मनाएपछि यस बर्ष भने स्थानीय भाषा ऐन निर्माण अभियान दिको रुपमा मनाएको हो ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितियको विशेष अनुरोधमा भक्तपुर जिल्लाको मध्यपुर थिमिमा नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिको आयोजनामा थिमिमा स्थानीय भाषा ऐन निर्माण दिनको रुपमा मनाउदै स्थानीय भाषा ऐन बनाउने बारे छलफल कार्यक्रम भयो ।

आज भन्दा ६ महिना अधि बागमती प्रदेश संसदवाट सर्वसम्मत रुपमा भाषा ऐन पारित गरेपछि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको तोखामा भएको पूर्ण बैठकले नै जेठ १८ लाई कालो दिनको रुपमा मनाउनु नपेर्न ठहर गर्दै अवका दिनका स्थानीय भाषा ऐन निर्माण अभिायन संचालन गर्नुपर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार मध्यपुर थिमिमा शुक्रवार उक्त कार्यक्रम गरेको हो ।

थिमिमका शुक्रवार भएको उक्त भेलामा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेश भाषा ऐन निर्माण गर्नका लागि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समिति, बागमती प्रदेश समिति, नेपाल तामाङ धेदुङ बागमती प्रदेश समिति साथै जिल्ला समिति र नगर समितिहरुले संघर्ष, अभियान र दबाव संचालन गरेकै कारणले सर्वसम्मत रुपमा भाषा विधेयक पारित भई ऐनको रुपमा प्रकाशित भएको र हाल कार्यान्वयनको चरणमा रहेको बताउदै अबकाे दिनमा स्थानीय भाषा ऐन निर्माण गरि जानुपर्ने बताउनु भयो ।

साथै उहाँले कार्यक्रममका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठलाई स्थानीय भाषा ऐनको मस्यौदा समेत हस्तान्तरण गर्नु भएको थियो । प्रमुख अतिथि उपमेयर श्रेष्ठले स्थानीय भाषा ऐन निर्माण गर्नका लागि आफू तयार रहेको बताउनु भयो । कार्यक्रम नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिका अध्यक्ष ज्ञानदेव श्रेष्ठको सभापतित्वमा भएको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा  २ हजार ९५९ मत खस्याे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

२३ मिनेट अगाडि
भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक