आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनधनको क्षति घटाउने गरी कार्य गर्ने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गृहमन्त्री लामिछानेद्वारा आचार्यप्रति शोक व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ ले निर्देश गरेअनुसार विपद्‌बाट हुने जनधनको क्षति घटाउने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नागरिकले आपत्-विपद्‌मा नै राज्यको सहयोगको अपेक्षा गर्ने भएकाले सोही अनुसार नीतिगत एवं व्यवस्थापकीय तयारी गरिने पनि बताए। सोमबार सिंहदरबारमा भएका विपद्सम्बन्धी छलफलमा उनले ‘टास्क फोर्स’ बनाएरै सरकारले विपद्‌मा परेकाको उद्धार, राहत तथा पुनःस्थापनका लागि काम गर्ने जानकारी दिए।

प्राधिकरणको नेतृत्वमा तयार भएको कार्ययोजनामाथि भएको उक्त छलफलमा सरोकारवाला तथा सुरक्षा निकायका प्रमुख, विज्ञहरु, सङ्घ संस्थाका प्रतिनिधिहरु, अभियानकर्मीहरुको सहभागिता थियो।

कार्ययोजनामा यस वर्ष हुनसक्ने मनसुन तथा जोखिमको आकलन, तत्कालै गर्नुपर्ने कार्यहरु, विषयगत क्षेत्रका जिम्मेवारी, विद्यमान साधन स्रोत र संरचनात्मक व्यवस्था लगायत विषय समावेश छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २०८१ वैशाख ३ गते बसेको २१औँ बैठकले कार्ययोजना तर्जुमा गर्न प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सो क्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सिमित स्रोत-साधनका बीच उद्धार कार्यमा प्रहरी कर्मचारी अहोरात्र खटिँदै आएको जानकारी दिए।

यो पनि पढ्नुहोस्

कुलमानलाई हटाइएकोबारे प्रम ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने

प्रचण्ड अस्पतालमा भर्ना

८ घण्टा अगाडि
आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

महिला सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

महिला सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक