सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरसमिति गठन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरसमिति गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु  । नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरपालिका नगरशिक्षक समिति गठन गरिएकाे छ ।
बुद्ध जयन्तीकाे अवसर पारेर नेपाल शिक्षक महासंघ बुद्धभुमी नगरपालिकाले आयाेजना गरेकाे दाेस्राे अधिवेसनमा शिक्षक माेहन प्रसाद गाैतमकाे संयाेजकत्वमा २५ सदस्यीय नयां कार्यसमिति गठन गरिएकाे छ । नगरप्रमुख केशव कुमार श्रेष्ठकाे प्रमुख अतिथ्यता , नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितिका अध्यक्ष …. काे विशिष्ट अतिथ्यतामा समपन्न भएकाे हाे ।

नवनिर्वाचित अध्यक्ष माेहन प्रसाद गाैतमले नया कार्यसमितिले शिक्षक हकहित संरक्षण एवं शैक्षिक स्तर सुधारसहित बुद्धभुमी नगरपालिकाभित्रकाे शिक्षामा सुधार गराउने प्रतिवद्धता गर्नुभएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षकले राज्यकाे सेवासुविधा लिदैं गरेकाेले आफ्नाे दायित्वसमेत पूरा गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नगरभित्रका शिक्षा क्षेत्रमा सुधारका लागि के -कस्ता सुझाव सल्लाहहरु हुन्छन सिधै म लाई जानकारी गराउनुहुन अनुराेधसमेत गर्नुभयाे ।
नगरसमितिकाे सह-अध्यक्षमा रमेश कुमार त्रिपाठी , उपाध्यक्ष नारायण अधिकारी, महिला उपाध्यक्ष खिमा झाक्री मगर , सचिव बेदप्रकाश पन्थी, सह सचिव रामप्रसाद उपाध्याय, सहसचिव महिला किरण चाैधरी, अर्थ सचिव टेक भुसाल, सहसचिव संस्थागत अंकुश श्रीवास्तव, दुर्गा प्रसाद अधिकारी लगायत जीवलाल पन्थी, अजय तिवारी, राम सुभाग यादवसहितका सर्वसहमतिमा निर्वाचित भएका हुन ।
कार्यसमितिले पहिलाे बैठकमा अधिवेसन समीक्षा, खाता संचालन तथा शैक्षिक सुधारका एजेन्डामा छलफल गरेकाे छ ।

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

९ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक