सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेसले आइतबार सरकारविरुद्ध सडक आन्दोलन गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध र सरकारका मिचाहा प्रवृत्ति विरुद्ध सडक आन्दोलन गर्ने भएको छ। सरकार संसदीय प्रक्रिया मिचेर बजेट ल्याउने मानसिकतामा रहको आरोप लगाउँदै सरकारविरुद्ध र सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सडक संघर्षमा जान लागेको कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले सरकार विरुद्ध र सहकारी पीडितको पक्षमा १३ गते आइतबार दिउँसो २ बजे प्रर्दनशनीमार्ग भृकुटीमण्डवमा सडक आन्दोलन गर्ने महतले जानकारी दिए।
काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गर्ने उक्त सडक संघर्षमा पार्र्टीका सम्पूर्ण भातृ संगठन र शीर्ष नेता एवं कार्यकता सहभागी हुने उनको भनाइ छ।

कांग्रेसले प्रथम चरणमा आगामी आइतबार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारीपीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देहीलगायत देशभर आन्दोलन गर्ने कार्यक्रम तय भएको छ। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ। आजको बैठकमा रविको राजिनामा माग्नुपर्ने विषय बैठकका सहभागीहरुले दोहोर्‍याएका थिए।

देशभरका सहकारी पीडितलाई संगठित गर्ने रणनीति पनि कांग्रेसले तय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जबर्जस्ती विश्वासको मत लिएको विषयलाई पनि कांग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता महतले बताए।

‘प्रचण्डको विश्वासको मत संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्य र मान्यता विपरित रहेको छ। प्रदेश प्रदेश मा पनि त्यसको खिलापमा सरकार बनाउने र भत्काउने भएको छ त्यसलाई पनि हामीले गम्भीरताको साथ लिएका छौँ’, उनले भने।

महतले थपे, ‘कान्तिपुर मिडिया प्रालिका अध्यक्षविरुद्ध गृहप्रसाशन जसरी प्रस्तुत भयो, पछिल्लो समयमा गृहमन्त्रीको सहकारी अपचलनको बिषय कभर भएपछि प्रतिशोधको भावनाबाट निर्णय भएको ठहर गरिएको छ। नागरिकताको बिषयलाई लिएर सम्पूर्ण सुरक्षा निकाय खनिुपर्ने आवश्यकता थिएन । त्रासमा राख्ने सरकारको नियत हुन सक्ने हाम्रो ठहर छ।’

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१० घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक