सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेरिल्याण्डमा २५६८ औ बुद्ध जयन्ती मनाइने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मेरिल्याण्डमा २५६८ औ बुद्ध जयन्ती मनाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मनटाउन (शहर)स्थित पशुपति बुद्ध मन्दिरमा २५६८ औ बुद्ध जयन्ती मनाइने भएको छ ।

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसिसि )को प्राङ्गण तथा परिसरमा आगामी मे २३ का दिन २५६८औ बुद्ध जयन्ती मनाइन लागिएको हो ।

अमेरिका नेपाल परम्परागत बुद्ध धर्म संघ मेरिल्याण्ड तथा नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसिसि )को सयुक्त आयोजनामा उक्त कार्यक्रम हुनेछ ।

प्रार्थना र धर्म उपदेश ६ देखि ८ बजे साँझ हुने छ भने ८ देखि ८:३० सम्म प्रसाद वितरण गरिने छ ।

बौद्ध धर्म गुरु खेम्पो पेम छिरिङ्ग शेर्पाद्वारा धर्मदेशना दिनु हुने अमेरिका नेपाल परम्परागत बुद्ध धर्म संघका महासचिव तथा कार्यक्रमलाई समन्वय गरि रहेका प्रविन ताम्राकारले ईनेप्लिजलाई बताए । कार्यक्रमको लागि ५:३० देखि ६:०० बजे सम्म सबैलाई उपस्थितिको लागि आह्वान गरिएको छ ।

बिस्तृत जानकारी लिन चाहेमा अमेरिका नेपाल परम्परागत बुद्ध धर्म संघका अध्यक्ष प्रज्ञा ताम्राकारसंग लिन सकिने छ ।

बिवरणः

2568th Buddha Jayanti Celebration
Thursday, 5:30 pm EST
NECC, 11650 Snowden Farm Parkway
Germantown, MD 20874
आयोजक : NECC & ANPBDS
गतिविधि : Prayers, परिक्रमा , घर्मदेशना, Blessings, धार्मिक पुस्तक वितरण & Prasad.

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

७ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक