सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रवि लामिछानेले संसद्‌मा बोल्दा आफू गृहमन्त्री हुँ भन्ने बिर्सनु भयोः गगन थापा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टि–स्टेट प्रकरणमा मिलेर जाने सहमति छः गगन थापा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले संसद्‌लाई सम्बोधन गर्दा आफू गृहमन्त्री हुँ भन्ने बिर्सिएको टिप्पणी गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्री लामिछाने संसदमा बोल्दा टेलिभिजनको प्रस्तोता जसरी प्रस्तुत भएको बताएका हुन्।

सरकारको कार्य सञ्चालन नियमावलीले गृहमन्त्रीलाई ठूलो जिम्मेवारी दिएको भए पनि लामिछानेले त्यसलाई बिर्सिएको उनको भनाइ थियो।

लामिछाने सदनमा गृहमन्त्रीको रुपमा बोलेको हो कि टेलिभिजन प्रस्तोताको रुपमा बोलेको भन्ने कुरामा आफू अलमलमा परेको महामन्त्री थापाले बताए।

उनले भने,’संसदमा बोल्दा उहाँ गृहमन्त्री हुनुभो कि टेलिभिजनको प्रस्तोता हो भन्ने कुरामा थोरै अलमल भयो। किनकि गृहमन्त्री हो भन्ने कुरा माननीय गृहमन्त्रीले बिर्सनु भयो कि भन्ने लाग्यो। टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै गर्दाखेरी प्रश्नहरु सोध्ने विषयहरु उठाउने कुरा स्वभाविक हो। तर गृहमन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि। हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई, त्यसमाथि पनि उपप्रधानमन्त्री, कतिधेरै महत्वपूर्ण जिम्मेवारी दिएको छ।’

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

८ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक