मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

योग अभिमुखिकरण कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
योग अभिमुखिकरण कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु। स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा दुई दिने नागरिक आरोग्य अभियान अन्तर्गत योग तथा स्वास्थ्य जीवन शैली सम्बंधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता , कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा प्रमुख अतिथिमा रहेका थिए। वडा नं १० को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ ४ र ५ गते कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले दिर्घकालिन रोग, अन्य विभिन्न प्रकारका रोग नियन्त्रण गर्न जीवनशैली

मा सुधार तथा दैनिक योग नितान्त आवश्यक रहेको बताउनुभयो।नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागी हरूलाई दुई दिने अभिमुखिकरण कार्यक्रममा पाउनु भएको जीवनशैली सम्बन्धि ज्ञान, सीप तथा योग लाई म मेरो स्वास्थ्यको जिम्मेवारी म आफै भनेर आत्मसात गरि दैनिक जीवनमा लागू गर्नुपर्ने अन्यथा दिर्घकालिन रोगको स्थित लाई नियन्त्रण गर्न गार्हो हुने बताउदै आफ्नो वडामा नागरिकको स्वास्थ्य सुधार हुनु पर्ने भावना राखि कार्यक्रम संचालन गरेकोमा वडाध्यक्ष हरिपाल चतुर्वेदी लाई धन्यवाद समेत दिए। उपस्थित सहभागी लाई डा. अशिष चौधरी, योग प्रशिक्षक वरिष्ठ कविराज हरिलाल उपाध्याय  लगायतका प्रशिक्षकले योग ध्यान गराउनुका साथै जीवनशैली व्यवस्थापन, आहार विहार, दिनचर्या, ऋतुचर्या, योग र योगको महत्व गाँउघरमा पाउने जडीबुटीको संरक्षण तथा प्रयोग लगायत अन्य सम्बन्धि प्रशिक्षण दिइएको थियो।

यो पनि पढ्नुहोस्

यस्ता छन्  एभोकाडो फलका फाइदाहरू

यस्ता छन् एभोकाडो फलका फाइदाहरू

१३ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक