आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रविको नाम नराखी सहकारीको अनुसन्धान गर्न दलहरू सहमत, कांग्रेस आन्तरिक छलफलमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मौन अवधिमा आर्थिक चलखेल नगर्न अन्य दललाई रविकाे चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सहकारी सम्बन्धी समस्या छानबिन समिति गठन सम्बन्धी कार्यदलको टिओआरमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी अनुसन्धान गर्न दलहरूबीच सहमति जुटेको छ। आइतबार करिब पाँच घन्टा छलफल गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच यो सहमति जुटेको हो।

यद्यपि यस विषयमा कांग्रेसले छुट्टै छलफल गर्दैछ। रविको नाम नजोड्ने तर उनी जोडिएका सहकारीको नाम राखेर अध्ययन गर्न टिओआरमा सहमति भएको हो।

कांग्रेसले यस विषयमा छुट्टै छलफल गर्न समय मागेपछि आइतबारको संसद बैठक दोस्रो पटक सरेको छ।

अनुसन्धान गर्दा रविको नाम राख्ने वा नराख्ने बिषयमा प्रतिपक्षी कांग्रेसभित्रै मत बाझिएपछि एक मत बनाउन कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। छलफलको लागि कांग्रेसले २० मिनेटको समय माग गरेपछि संसद बैठक केहि धकेलिन पुगेको हो।

कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल छन् । कार्यदलले आजै कार्यादेश तय गर्ने प्रयास गर्दा बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो २ बजेको लागि सारिएको थियो।

कांग्रेसले समय मागेपछि २ बजेको बैठक पनि आधा घन्टाको लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारी प्रकरणको अनुसन्धानको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि समिति गठनको लागि दलहरूबीच सहमति भएको हो।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

२२ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक