आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारको बार्षिक नीति तथा कार्यक्रम यथास्थितिबादी र बिरोधाभाषपूर्ण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारको बार्षिक नीति तथा कार्यक्रम यथास्थितिबादी र बिरोधाभाषपूर्ण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल सरकारले प्रस्तुत गरेको बर्ष २०८१-८२ को बार्षिक नीति तथा कार्यक्रम पनि बिरोधाभाषपूर्ण र
यथास्थितबादी छ । एकातिर देशको अर्थतन्त्रमा सुधार हुँदै छ, परिसूचकहरू ठीक छन् र सकारात्मक मोडतिर यो जाँदैछ
भनिएको छ भने अर्केतिर मुद्रास्फिति माथि भएको, बाह्य चाप बढिरहको, पूँजीगत खर्च कम भइरहेको र यसरी समग्मा समस्या
यथाबत कायम रहेको यसमा दर्शाइएको छ ।

यो नीति र कार्यक्रम कृषि र किसानका मूलभूत समस्या हल गर्ने, किसानमाथि भइरहेका मिटर ब्याज, लघुबित्त र
सहकारी लगायतबाट भइरहेका शोषण, कृषिमा बाह्य क्षेत्रबाट भइरहेको अतिक्रमण जस्ता गम्भीर समस्याप्रति बेखबर र बिमुख
रहेको तथा यथास्थितिमा अल्मलिएको टालटुले प्रकारको छ । यसले कृषि र किसानलार्इ उत्साह र उर्जा दिन, उत्पादन बढाउन
र परनिर्भरता कम गर्ने बातावरण सिर्जना गर्न सक्ने कुनै धरातल प्रदान गर्न सक्ने देखिदैन ।
नब उदारबादी बिश्व अर्थ-राजनीतिको पासोमा परेको नेपालको बिद्यमान अर्थ-राजनीतिले नेपाल र नेपाली जनताको

हित गर्न नसक्ने,असमानता अझ बढ्ने, ऋणको बोझ अझ थपिदै जाने अहिलेसम्मको अनुभवबाट पनि पाठ नसिकेको, आत्मनिर्भर
अर्थतन्त्रको बिकासका लागि सहायक नहुने र राष्ट्रिय पूँजी निर्माण पनि कुण्ठित भएर रहने र यसरी समग्रमा नेपाल
कमजोर भएर जाने स्थिति टडकारो छ ।

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

४ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक