मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वात्सल्यले कानुनविपरितशाखा विस्तार गरिरहेको फेला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वात्सल्यले कानुनविपरितशाखा विस्तार गरिरहेको फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नि:सन्तान दम्पतीको उपचार गर्ने भन्दै सञ्चालनमा आएको वात्सल्य नेचुरल आईभीएफले गैरकानुनी रुपमा शाखा विस्तार गरेको खुल्न आएको छ।

काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्यले कानुनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला परेको हो।

जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेवा सञ्चाल गर्न मन्त्रालयबाट अनिवार्य इजाजत लिनु पर्ने हुन्छ। यसका साथै यस्ता आईभीएफ सेन्टरले शाखा विस्तार गर्न पाउँदैनन्। तर वात्सल्यले भने कानुन विपरित धमाधम शाखा विस्तार गर्दै हिँडिरहेको छ।

वात्सल्यले कानुनलाई चुनौती दिँदै चितवनमा नयाँ शाखा विस्तार गरेको सार्वजनिक गरेको छ। वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा आइतबार चितवन शाखा उद्घाटन गरेका छन्।

आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिने र नियमन गर्ने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय वात्सल्यले यसरी शाखा विस्तार गर्न नमिल्ने बताउँछन्। ‘कानुन अनुसार आईभीएफ सेन्टरले शाखा विस्तार गर्न पाउँदैनन्,’ उनले भने, ‘अहिले वात्सल्यले जहाँ जहाँ शाखा विस्तार गरेको भनिएको छ। कानुन अनुसार त्यो काम गर्न मिल्दैन।’

उनले हालको कानुन अनुसार वात्सल्यले शाखा विस्तार गरेको विषयमा कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए। ‘मौजुदा कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ डा उपाध्यायले भने।

वात्सलस्यले भने अहिले चितवनमा र यसअघि भकत्पुरमा शाखा विस्तार गरिसकेको छ। वात्सल्यका कार्यकारी निर्देशक सुवेदी भने कानुनलाई चुनौती दिँदै निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताउँछन्।

यो पनि पढ्नुहोस्

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

३ दिन अगाडि
आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक