बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बुद्ध जयन्ती मनाउन क्षेत्र विकास समिति गठन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
बुद्ध जयन्ती मनाउन क्षेत्र विकास समिति गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बौद्ध धर्मावलम्बीहरुको महान पर्व बुद्ध जयन्ती मनाउन क्षेत्र विकास समिति गठन भएको छ ।

सोमवार श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा भएको स्थानिय गुठी, संघसंस्था, सुरक्षा निकाय तथा समाजसेवी एवं वुद्धिजिवीहरुको भेलाले तामाङ्ग कल्याण गुठीको संयोजकत्वमा पर्व व्यवस्थापन मूल समारोह समिति बनाउने निर्णय गरेको हो ।

विक्रम संवत् २०८१ साल जेठ १० गते अर्थात वैशाख पूर्णिमा गौतम बुद्धको २५६८औं जन्म जयन्तीको दिनको अवसर पारेर मनाउन लागिएको जन्म जयन्ती भव्य र सभ्य बनाउने उद्धेश्यले मूल समारोह समिति निर्माण गरिएको क्षेत्र विकास समिति अध्यक्ष राजकुमार लामाले बताए । उनले सप्ताह ब्यापी रुपमा विविध कार्यक्रम गरि बुद्ध जयन्ती मनाउन लागिएको जानकारी गराए ।

दिवसको अवसरमा जेठ ५ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम हुनेछन् । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती र बौद्धमा दिवस भव्य रुपमा मनाउन लागिएको हाे । जेठ ५ गते शनिबार तामाङ कल्याण गुठीमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता बिहान ८ बजेबाट गरिने छ ।

यस्तै , ६ गते आईतबार बौद्ध स्तुप परिसरमा बिहान ८ बजेबाट विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुनेछ ।यसैगरी, जेठ ७ गते साेमबार बिहान ८ बजेबाट बौद्ध स्तूप परिसरमा कविता वाचन/ कवि गाेष्ठी कार्यक्रम सञ्चालन हुनेछ भने जेठ ८ गते मंगलबार बौद्ध स्तूप परिसरमै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहान ८ बजेबाट सुरू गरिने आयाेजकले जनाएको छ ।

जेठ ९ गते बुधबार भने बौद्ध धर्म र बौद्ध शिक्षा प्रवचन कार्यक्रम रहेकाे छ । यस्तै, जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन बौद्ध स्तूप परिसरमा बिहान ६ बजेदेखि शान्ति दाैड, प्रभातफेरि/ खिर वितरण बिहान ८ बजेबाट गरिने र औपचारिक कार्यक्रम बिहान ९ बजे रहेकाे आयाेजकले जनाएको छ ।

यसैगरी, दिउँसो तिनबजेदेखि बौद्ध स्तूप परिसर, बौद्ध पिपलबाेट, बौद्ध टुसाल हुदै ह्ययात हाेटल गेटसम्म शान्ति -याली गरिनेछ ।
वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा उक्त दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतार मध्ये एक अवतार मान्दछन् ।

यो पनि पढ्नुहोस्

बालविवाह रोक्न कृष्णनगरका धर्मगुरुहरूको साझा प्रतिबद्धता 

बालविवाह रोक्न कृष्णनगरका धर्मगुरुहरूको साझा प्रतिबद्धता 

३ हप्ता अगाडि
वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक