आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्रको भूमिकामा अभिनेता पल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्रको भूमिकामा अभिनेता पल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । लभर ब्वाईको छवि बनाएका अभिनेता पल शाहले चलचित्र ‘पूजार सार्की’मा पहिलोपटक फरक चरित्रमा काम गरेका छन् । जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्रको भूमिकामा उनी छन् । यसलाई उनको छवि बदल्ने अवसरको रुपमा हेरिएको छ । यसै साता सार्वजनिक भएको ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । तर, ट्रेलरमा उनलाई अर्का दुई अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको तुलनामा कम ‘स्क्रिन स्पेश’ मिलेको छ ।

ट्रेलरमा कम ‘स्पेश’ दिएकोमा उनका प्रशंसकले असन्तुष्टि जनाएपछि पलले स्पष्टिकरण दिँदै  चलचित्रमा आफ्नो ‘स्क्रिन टाइम’ थोरै भए पनि महत्त्वपूर्ण भूमिका रहेको जनाएका छन् ।

प्रशंसकका प्रतिक्रिया र गुनासाहरु आफूले हेरिरहेको बताउँदै उनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘चलचित्रमा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरुको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो ‘स्क्रिन टाइम’ केही मात्रामा थोरै होला तर अन्य कलाकारहरुको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ ।’

निर्देशकको दृष्टिकोणबाट ट्रेलरमा आफूलाई दिएको स्थान सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको रहेको उनको बुझाई छ । उनले फिल्ममा आफूले निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको समेत जनाएका छन् । उनी ‘पूजार सार्की’ आफ्नो लागि महत्त्वपूर्ण मान्छन् । चलचित्रमा उनले मेघराज खत्रीको पात्रमा अभिनय गरेका छन् ।

दिनेश राउतले निर्देशन तथा विकास सुवेदीको लेखन रहेको चलचित्रमा अञ्जना बराइली र परीक्षा लिम्बूको पनि मुख्य भूमिका छ । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको चलचित्रका निर्माता सुभाष भुसाल हुन् । यो चलचित्र आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउँदै छ ।

 

यो पनि पढ्नुहोस्

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

११ घण्टा अगाडि
गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक