मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुसी सेनामा आमरण अनशन बसेका पीडितहरुले अनशन तोडे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रुसी सेनामा आमरण अनशन बसेका पीडितहरुले अनशन तोडे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रुसी सेनामा आमरण अनशन बसेका पीडित परिवारहरुले अनशन तोडेका छन् ।

रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनशन बसेको १७ औं दिनमा रुसी सेनामा गएका नेपालीका परिवारका सदस्य र आफन्तहरुले आइतबार साँझ साढे सात बजे अनशन तोडेका हुन् ।

रुसी सेनामा गएका नागरिकको जीवन रक्षाका लागि भन्दै कृतु भण्डारी, रुकुमकी सिरयानी पुन र सुर्खेतका किसन थापा आमरण अनशन बसेका थिए ।

रुसी सेनाका परिवारले राखेका माग सरकारको तर्फबाट सम्बोधन गर्न अधिकतम प्रयास गर्ने र प्रधानमन्त्रीसँग  वार्ता गर्ने सहमतिमा उनीहरुले अनशन तोडेका हुन् । प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले उनीहरुलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

‘रुसी सेनामा गएका नेपाली नागरिकको उद्धार, खोजी र क्षर्तिपूर्ति उपलब्ध गराउने जस्ता मागहरु पुरा गर्न तर्फ सरकारले प्रयास गर्ने भएपछि सहमति गर्‍यौं’ रुसी सेनामा गएका नागरिकको जीवन रक्षा अभियानकी कृतु भण्डारीले भनिन्, ‘भोलि नै प्रधानमन्त्रीसँग परिवारहरु वार्ता गर्ने भनेपछि अनशन तोड्न तयार भएको हौं ।’

रुसी सेनाका परिवारले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रुसी सेनामा भर्ती भएर करार रद्द भएकाहरुको स्वदेश फिर्ता र युक्रेनको कब्जामा रहेका पाँच जना नेपालीको सकुशल उद्धार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

१७ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक