आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सुदूरपश्चिम प्रदेशसभाको शनिबारकाे लागि तय भएको बैठक स्थगित भएको छ। मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची भएको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

अर्को सूचना जारी नभएसम्मको लागि आजको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेशसभाको बैठक आज(शनिबार) बेलुका ५ बजेपछिको लागि आह्वान गरिएको थियो।

सत्ता साझेदार दल नेकपा एमालेको असन्तुष्टिका कारण नेकपा एकीकृत समाजवादी(नेकपा एस) बाट प्रदेशका मुख्यमन्त्री बनेका सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा परेको थियो। आफूसँग छलफल नै नगरी विश्वासको मत लिने प्रक्रिया अघि बढाएको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको थियो।

सोही अन्योलता बढेपछि अन्तत आजको लागि तय भएको बैठक पनि स्थगित भएको हो। यसअघि (हिजो) शुक्रबार बेलुका ५ बजे बोलाइएको प्रदेशसभा बैठक पनि बस्दै नबसी स्थगित भएको थियो। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन।

एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि बैठक स्थगित भएको थियो। उपचुनावमा बझाङबाट निर्वाचित आफ्ना उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने अडान राख्दै आएको छ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

५८ मिनेट अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक