आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान् सूर्यको मूर्ति फेला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान् सूर्यको मूर्ति फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज । बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान् सूर्यको मूर्ति फेला परेको छ । सिमरौनगढस्थित इतवालमा निजी पोखरी खन्ने क्रममा बुधवार मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले जनाए ।

‘डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो । मूर्तिको तल सात वटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवान्को मूर्ति हो भन्ने प्रस्ट हुन्छ,’ उनले भने, ‘मूर्ति निकाल्दा माथिल्लो भागमा थोरै चोट लागेको छ । मूर्ति वरपर भएका स–साना भगवान्का चोट भने पुरानै हो ।’ यो मूर्तिको लम्बाई ३६ इन्च र चौडाइ १० इन्च छ ।

अहिले मूर्तिलाई इतवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा राखिएको छ । महानगरपालिकाले सङ्ग्रहालय बनाउने हो भने यो मूर्तिसहित अन्य फेला परेका मूर्ति र सामग्रीलाई सुरक्षित राख्न सकिने कुशवाहाले बताए । सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्त्विक सामग्री फेला पर्छ ।

त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ । उक्त नियमको कार्यान्वयन भने भएको छैन । गत वर्षको असारमा मात्रै सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाटमा ब्रह्माको मूर्ति फेला परेको थियो । त्यसअघि हरिहरपूरमा भगवान् विष्णुको मूर्ति फेला परेको थियो । स्थानीय कुशवाहाका अनुसार गएको ७ वर्षमा पोखरी खन्दा अहिलेसम्म १४ वटा मूर्ति फेला परिसकेको छ ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२६ मिनेट अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक