बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

विवादित आदेशका आधारमा सांसद गुरुङको निलम्बन फुकुवा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
फनपार्क भ्रष्टाचार प्रकरणमा कांग्रेस सांसद गुरुङसहित ९ जना दोषी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सर्वोच्च अदालतको विवादित आदेशका आधारमा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।

चैत १६ गते सर्वोच्चका न्यायाधीश मनोज शर्मा र विनोद शर्माको इजलासले दिएको आदेशअनुसार बुधबार संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले निलम्बन फुकुवा भएको सूचना जारी गरेका छन्।

भ्रष्टाचार मुद्दा लागेपछि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार स्वतः निलम्बनमा परेका मनाङबाट निर्वाचित गुरुङ २०७९ पुस १२ गते अख्तियारको पत्रअनुसार निलम्बनमा परेका थिए। चैत १६ गतेको आदेशले उक्त सूचना बदर गरेकाले त्यहीँअनुसार सूचना पाण्डेले सूचना जारी गरेका छन्। गुरुङ भृकुटी मण्डपको भाडामा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन्।

तथापी सर्वोच्चले उनको निलम्बन फुकुवा गर्ने विवादित आदेश दिएको छ।

संसद सचिवालयको सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट मिति २०८०/१२/१६ मा ूनिवेदकलाई मिति २०७९/०९/०८ देखि म्वत निलम्बन रहेको भनी संघीय संसद सचिवालयबाट मिति २०७९/०९/१२ मा जारी भएको सूचना र सोसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९/०९/०८ मा भएको निर्णय तथा सोको आधारमा गरिएको पत्राचारहरु उत्प्रेषणाको आदेशाने बदर गरिदिएको छ भन्ने समेत व्यहोराको आदेश सहितको जानकारी मिति २०८१/०१/१० मा प्राप्त हुन आएकोले सोही बमोजिम जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक