शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दागी नेताहरुलाई कारबाहीको माग गर्दै लोकतन्त्र दिवसमा कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
दागी नेताहरुलाई कारबाहीको माग गर्दै लोकतन्त्र दिवसमा कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले आफ्नो केन्द्रीय कार्यालयका लागि भवन खरिद गरेको छ ।

काठमाडाैं महानगरपालिका वडा नम्बर ८, वाग्मतीनगर, वाग्मती करिडोरमा ११२.१८ वर्गमिटर (साढे तीन आनाभन्दा केही बढी) क्षेत्रफलमा बनेको साढे दुई तले घर लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा २०८१ वैशाख १० गते रजिष्ट्रेसन पास भएको छ । सो घर जग्गाको मुल्य रु. २ करोड ९५ लाख र रजिष्ट्रेसन शुल्क रु. १५ लाख ६३ हजार ५ सय गरी ३ करोड १० लाख ६३ हजार ५ सय परेको छ ।

शान्ति समाज केन्द्रीय कार्यालय भवन खरिदका लागि सहयोग गर्ने १८ सय भन्दा बढी सदस्य तथा शुभचिन्तक सबैप्रति शान्ति समाज आभार व्यक्त गर्दछ ।

यस क्रममा सबैभन्दा बढी सहयोग समाजसेवी बद्रीप्रसाद पहाडीले रु. १ करोड, सभापति रामकृष्ण बरालले ९ लाख ८० हजार, शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले ८ लाख, पूर्व सभापति होमकान्त चौलागाईले ६ लाख र विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले रु. ३ लाख रहेको छ ।

यसैगरी शान्ति समाजका १७५५ जना आजीवन सदस्यको सदस्यता शुल्क (प्रत्येकको रु. ५ हजार) बाट जम्मा भएको रु. ८७ लाख ७५ हजार भवन खरिदमा खर्च गरिएको छ ।

२.१८ औँ लोकतन्त्र दिवसको अवसरमा दागी नेताहरुलाई कारबाहीः लोकतन्त्र र सुशासनका लागि नागरिक खबरदारी, एनसेल महाघोटाला सम्बन्धमा उच्च स्तरीय न्यायीक छानविन आयोग गठन गर भन्दै मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा १७ जिल्लामा कार्यक्रम सम्पन्न भएको छ ।

यस क्रममा २०८१ वैशाख ११ गते दाङ शाखाले अन्तरक्रिया कार्यक्रम र पाल्पा, चितवन, नवलपुर, सुर्खेत, बारा, कैलाली, महोत्तरी र काभ्रे शाखाले प्रदर्शन गरेका थिए भने, म्याग्दी, ललितपुर, संखुवासभा, दैलेख, कपिलवस्तु, तेह्रथुम, रुपन्देही र झापा शाखाले दीप प्रज्वलन कार्यक्रम गरेका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

९ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक