बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेवाः वस्ती साँखु सांस्कृतिक संरक्षित क्षेत्र प्रस्तावित ऐन हस्तातरण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेवाः वस्ती साँखु सांस्कृतिक संरक्षित क्षेत्र प्रस्तावित ऐन हस्तातरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं ९साँखु० । नेवार समुदायको अत्यन्तै पुरानो बस्ती साँखुलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि आवश्यकता अनुसार प्रतिवेदनका साथै प्रस्तावित ऐन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितलाई हस्तारण गरेको छ । नगरपालिकाले बनाएको कार्यदलका संयोजक गोविन्द प्रसाद श्रेष्ठबाट मेयर नापितलाई गत शनिवार उक्त प्रतिवेदन र प्रस्तावित ऐन हस्तातरण गरिएको थियो । संयोजक श्रेष्ठ अवस्थताका कारण उहाँको निवासमै पुगेर एक कार्यक्रमको आयोजना गरेर मेयर रमेश नापितलाई हस्तारण कार्य भयो ।

शखरापुर नरपालिकाले गठन गरिएको कार्यदलमा भएका सम्पूर्ण संयोजक र सदस्यहरुका साथै साँखुका बासिन्दा नै रहेको सदस्य सचिव कर्मचार व सल्लाहकार श्रीकृष्ण महर्जन कीर्पिपुरका रहेका छन् ।
उक्त कार्यदलमा संयोजकमा गोविन्द प्रसाद श्रेष्ठ, सह संयोजक प्रकाशमान श्रेष्ठ, सदस्य तिलकमानन्द बज्राचार्य, द्धचारिकानाथ श्रेष्ठ, जनक नारायण श्रेष्ठ, प्रविणमान सिं, प्रतिभाव श्रेष्ठ, कृष्णदेवी कारंजित, तुलाराम लामा, चन्द्र नारायण श्रेष्ठ, जीवनलाल श्रेष्ठ, कानुनी सल्लाहकार शिवप्रसाद श्रेष्ठ, सल्लाहकार श्रीकृष्ण महर्जन, सदस्य सचिव रवि शर्मा, साथै साँखुका निम्ह वडा अध्यक्षहरु नगर समन्वयका लागि राधाकृष्ण श्रेष्ठ र विष्णु प्रसाद श्रेष्ठ आवद्ध भएका छन् ।
सो कार्यदलले साँखुका मुर्त अमुर्त सांस्कृतिक, प्रथाजनीत संस्था गुथि, दाफा खलः, लगायत सो नगरभित्रका थरहरुको बारे ब्यापक अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो ।
सोही प्रतिवेदनका आधारमा सक्व सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धि प्रस्तावित ऐन तयार तयार गरेर हस्तारण गरियो ।

सो ऐनमा ब्यवस्था भए अनुसार उक्त क्षेत्रका जति पनि नेवार समुदाय भित्रका थरहरु रहेका छन् उनीहरुको गुथिलगायत टोलबाट प्रतिनिधित्व हुनेरी समानुपातिक समवोशी प्रतिनिधित्व गरेर निर्माण गरिने समिति बैधानी समिति हुने उल्लेख गरिएको छ ।
साँखुका लागि नितिं तयार भएको सो प्रतिवेदन र ऐनलाई आगामी असारमा हुने नगरसभामा लगेर पारित गरेर कर्यान्वन गरिने मेयर नापितले जनाए ।
साथै प्रतिवेदनलाई शंखरापुर नगरपालिकाको दस्तावेजका रुपमा लिने जनाए ।
यसका अलावा शंखरापुर नगरपालिकाका प्रवक्ताका साथै वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले ऐतिहासिक साँखुका स्थानहरुको नामाकरण भइरहेको, नेपाल भाषा र र तामाङ भाषाबाट अध्यापन गराउनका लागि पाठ्य पुस्तक तयार भइरहेको जानकारी गराउँदै अब साँखुलाई सांस्कृतिक संरक्षित क्षेत्र अनुसार अगाडि बढाएपछि तामाङहरुको पनि सांस्कृतिक संरक्षित क्षेत्र बनाउँदै जाने जानकारी गराए ।

यो पनि पढ्नुहोस्

संकटमा आरन व्यवसायी

संकटमा आरन व्यवसायी

३ हप्ता अगाडि
भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक