शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वदेशी कामदार अभाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वदेशी कामदार अभाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इलाम ।  कोशी प्रदेशका रोजगारदाताले स्वदेशी कामदारको अभावका कारण समस्यामा परेको गुनासो गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार मूल्यांकन (आरएमए) परियोजनाअन्तर्गत आयोजित  संस्थागत विकासका लागि झापा जिल्लाका उद्योगीहरू तथा उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिले गुनासो गरेका हुन्।

महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासले हाल उद्योग प्रतिष्ठानमा कामदारसम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने कुरा बताए। अहिले श्रम बजारसम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको  जनाए।

नेपाल भेनियर उत्त्पादक संघका अध्यक्ष एवं मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतीय कामदार रहेको बताए। उनले भने, ‘कार्यरत १० प्रतिशत नेपाली कामदार पनि वैदेशिक रोजगारको पर्खाइमा छन्।’

झापा उद्योग संघका अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यमबहादुर श्रेष्ठले चिया, चामल उद्योगमा दक्ष प्राविधिको अभाव रहको उल्लेख गरे।   कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सीपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्ने जनाए ।

जनशक्तिको पनि मागमा आपूर्ति नभएको बताए। सफ्टवेयरमा रोजगारदातालाई जोड्न खोजेको बताउँदै महासंघको पहलमा निर्माण हुने यस प्लेटफर्ममा उद्योग प्रतिष्ठानले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्तिसम्बन्धी माग र आपूर्तिसम्बन्धी समस्याको समाधान हुने जनाए । उनले उद्योग प्रतिष्ठानले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्ने  जनाए।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थितिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरू प्रगति गर्न नसक्ने, लगानीमैत्री वातावरण निर्मााणका लागि नीतिको आवश्यकता रहेको जनाउँदै उद्योगहरूको अवस्था वर्गीकरण सोहीअनुसार समस्याको समाधान गर्नुपर्ने जनाए ।

हल्दिबारी इँटा उद्योगकी सञ्चालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतीय रहेको जनाउँदै नेपाली कामदारको उत्पादकत्व तुलनात्मक रूपमा कम रहेको  जनाए । हियान फुड इन्डिष्ट्रिजकी सञ्चालिका शर्मिला अधिकारीले दक्ष कामदारका लागि भारतीय कामदारमा भरपर्नु परेको जनाए।

यो पनि पढ्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

१२ घण्टा अगाडि
जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक