बुध, साउन २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

गर्मी मौसमका लागि मोहीमा मह मिसाएर पिउनुका लाभदायी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गर्मी मौसमका लागि मोहीमा मह मिसाएर पिउनुका लाभदायी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अब गर्मी मौसम सुरु भएको छ । यस्तोमा सबैलाई चिसो चिज धेरै खान मन लाग्छ । साथमा चिसो मोही पनि धेरैलाई मन पर्छ । तर, मोहीमा मह मिसाएर खानुभयो भने त्यो स्वास्थ्यका लागि अझै धेरै फाइदाजनक हुन्छ ।

आज हामी मोहीमा मह मिसाएर पिउँदा हुने फाइदा बारे बताउनेछौं । मोहीमा मह मिसाएर पिउँदा हड्डीलाई स्वस्था राख्न सकिन्छ । यो मिश्रणमा भरपूर मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउने काम गर्छ । मोहीमा मह मिसाएर पिउँदा एसिडिटीको समस्याबाट पनि राहत दिन्छ ।

यसमा हुने तत्वहरु एसिडिटी कम गर्न सहयोगी हुन्छन्। डिहाइड्रेशनको समस्या छ भने मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसो गर्नाले शरीर हाइड्रेट रहन्छ । मह र मोहीमा पाइने तत्वले पाचनलाई पनि राम्रो बनाउँछ । जसले गर्दा पेटसँग जोडिएका समस्या कम हुन्छन् । शरीरबाट टक्सिन बाहिर निकाल्न पनि मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ ।

यसले शरीरलाई डिटक्स गर्ने काम गर्छ । मोही र महमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट गुण हुन्छन् । यस्तोमा यो मिश्रणको सेवनले इम्यूनिटी बढाउँछ र रोग लाग्न दिँदैन । एजेन्सी

यो पनि पढ्नुहोस्

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

३ घण्टा अगाडि
आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक