सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शाओमीले नयाँ वर्षको अवसरमा विशेष अफर ल्याइयाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
शाओमीले नयाँ वर्षको अवसरमा विशेष अफर ल्याइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रीमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

ग्राहकका लागि नयाँ वर्षमा रेड्मी नोट १३ मार्फत नवीन प्रविधिको पहुँच ग्राहकमा पुर्‍याउन खोजिरहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए ।

रेड्मी १३ नोट सिरिज अन्तर्गत रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी रहेका छन् । ६ जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्‍गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामेरा सहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्‍गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर सहित ८ प्लस २५६ जीबी स्टोरेज र १२ जीबी प्लस ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगा पिक्सेल ट्रिपल क्यामरा, कर्भड् डिस्प्ले, आईपी ६८ रेटिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ । १२० वाटको चार्जर सहित ८ प्लस २५६ जीबी स्टोरेज र १२ जीबी प्लस ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

१९ चैतदेखि सुरु भएको यो अफरको फाइदा उठाउनका लागि ग्राहकहरूले ९ वैशाखभित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कति पर्छ मूल्य ?

कम्पनीका अनुसार रेड्मी नोट १३ अन्तर्गत ६/१२८ जीबीको मूल्य २४ हजार ९९९ र ८/२५६ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस सेरिजमा मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलर उपलब्ध छन् ।

मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध रेड्मी नोट १३ प्रो अन्तर्गत ८/२५६ जीबीको मूल्य ३४ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबीको ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी मिडनाइट ब्ल्याक, मुनलाइट ह्वाइट र औरोरा पर्पल कलरमा उपलब्ध रेड्मी नोट १३ प्रो प्लस ५ जी अन्तर्गत ८/२५६ जीबीको मूल्य ४७ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबीको मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

विशेष अफर 

रेड्मी नोट १३ सिरिजका कुनै पनि स्मार्ट फोनको खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

१ मिनेट अगाडि
सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक