आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वविद्यालयमा राजनीति गर्न रोक लगाउने कुरामा कार्यविधि हेरेर टिप्पणी गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विश्वविद्यालयमा राजनीति गर्न रोक लगाउने कुरामा कार्यविधि हेरेर टिप्पणी गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा राजनीति गर्न प्रतिबन्ध लगाउने वा रोक लगाउने कुरामा कार्यविधि हेरेर टिप्पणी गर्न आग्रह गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री श्रेष्ठले यसअघि नै निर्माण भएको कार्यविधिका आधारमा आफूले निर्णय गरेको र यो विद्यार्थीको हितमा पनि रहेको दावी गरेकी छन्। मन्त्री श्रेष्ठले राजनीतिक संगठन खोल्ने विषयमा आफूले नभई यसअघि नै भएको कार्यविधि अनुसार कार्यान्वयन गरेको दाबी गरेकी छन्। उनले विश्व विद्यालयमा राजनीति मात्र सिक्ने बनाउने कि सक्षम कर्मचारी वा काम गर्न सिकाउने बनाउने भन्ने विषयमा आफूले काम गर्न खोजेको दाबी गरेकी छन्।

राजनीतिक सिक्ने थलो नै विश्वविद्यालय बनाउनै पर्ने जरुरी नभएको भन्दै त्यहाँबाट सक्षम जनशक्ति पनि उत्पादन गर्नुपर्ने कुरामा आफ्नो ध्यान रहेका उनले बताइन्। उनले एकातिर हामी विश्वविद्यालयवाट सक्षम जनशक्ती उत्पादन नभएको भन्ने अनि अर्कोतिर राजनीतिको थलोमात्र बनाउन नहुने भन्दै उनले सरकारले यही कुरा महशुस गरेर काम गर्न थालेको उनको दाबी छ।

उनले कार्यविधि सार्वजनिक रुपमै रहेको र विद्यार्थीलाई राम्रो हुने र न्याय हुनेमा कुरामा राजनीति नर्गन पनि उनले आग्रह गरिन्। उनले विश्वविद्यालयमा राजनीतिमात्र सिक्ने नभई अन्य धेरै कुराहरु पनि सिक्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन्।

त्यस्तै उनले नेपालमै शैक्षिक सुधार गरि विद्यार्थीहरुलाई बस्ने अवस्था बनाउनुपर्ने बताएकी छन्। भुँइचालो गएर केही नभएको ठाउँमा विद्यालय बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरिएको स्पष्ट पारिन्। केही समय अघि उक्त खारेजीको विषयमा संसदमा प्रश्न उठेको थियो। उक्त प्रश्नमा जवाफ दिँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त कार्यक्रम खारेज गरेको नभई आवश्यक ठाउँमा परिचालन गर्न खोजेको दाबी गरिन्।

विद्यार्थी कहाँ हराए भन्ने प्रश्नमा उनले यो प्रश्न निकै महत्त्वपूर्ण भएकाले शिक्षा मन्त्रालयले अध्ययन थालेको दाबी गरेकी छन्। विद्यार्थीले विद्यालय छोड्ने कुरा शिक्षा मात्र नभई अरु धेरै कारण भएको भन्दै उनले यसलाई अध्ययनपछि मात्र मन्त्रालयले योजना बनाउने जनाइन्।

यो पनि पढ्नुहोस्

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

१ हप्ता अगाडि
शिक्षा मन्त्रालय सिंहदरबार बाहिर सार्ने तयारी

शिक्षा मन्त्रालय आफ्नै भवनमा सर्ने तयारीमा

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक