आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

बाल्टिमोरमा पुल नदीमा खस्दा ६ जनाको ज्यान गयाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बाल्टिमोरमा पुल नदीमा खस्दा ६ जनाको ज्यान गयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाको बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खस्दा ६ जनाको ज्यान गएको अनुमान गरिएको छ । हिजो जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको थियो ।

दुर्घटनापछि अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले खोज तथा उद्धार अभियान चलाइरहेका थिए । अब उनीहरुले खोजी कार्यलाई स्थगित गरेर उद्धारको काममा बढी जोड दिने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा केही व्यक्ति अझै हराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

नदीमा डुबेकाहरु कोही पनि जीवित हुने सम्भावना नरहेको उद्दारकर्मीले बताएका छन् । लामो समयसमम पानीका डुबेको अवस्था र पानीको तापक्रमका कारण उनीहरुको जीवितै उद्दार गर्ने सम्भावना नरहेको उनीहरुको भनाई छ । पानीमा रहेका भग्नावशेषका कारण उद्धारको काममा कठिनाई भईरहेको प्रहरीले बताएका छन् ।

सिँगापुरको झण्डा अङ्कित यो पानीजहाज श्रीलङ्काको कोलम्बो जाँदै गरेको खबरमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

२१ घण्टा अगाडि
सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक