बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मुगु । मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका  स्थानीय र भोटेजातका  कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका  जनावरसँग पनि डराउँदैन ।

कुकुरले भेडालाई दिनभर चरन क्षेत्रमा र  रातमा  गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु दिनमा र रातिमा  ढुक्कसँग बस्ने गर्दछन् । छायाँनाथ रारा नगरपालिका वडा नं ६ को केशिनाथ सहकारीका सदस्य  वीरबहादुर ऐडीका अनुसार कुकुर हामी भेडापालक कृषकका लागि सारथि बनाएको छ भेडा हेर्ने जिम्मा  कुकुरकै छ, चरन क्षेत्रमा  एकजना गोठालो गएपुग्छ ।

उहाँले भन्नुभयो, ‘‘वन्यजन्तुको आक्रमणबाट र भेडा चोरी सिकारी बाट  बचाउनुका साथै साँझ परेपछि गोठसम्म ल्याइपुर्‍याउने काम पनि कुकुरहरूले नै गर्दछन् ।’’ सहकारीका एकसय  ७० भेडाबाख्रा वन्यजन्तु बाट बजाउनका लागि  दुईवटा  भोटे कुकुर छन् । उक्त हेरालु  कुकुरलाई ४० हजार रुपियाँमा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो ।

भेडाको गोठ जङ्गलको बिचमा हुनेभएकाले भेडाबाख्राको सारथि कुकुर नै भएको ऐडीले बताउनुभयो । कुकुर भएपछि राति ढुक्कले निदाउन पाइन्छ ऐडीले भन्नुभयो, ‘‘यहाँ स्याल र वन्यजन्तु गोठमा आए कुकुरले लखेटछन् ।’’

जङ्गली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको स्थानीय भेडापालक किसानहरू बताउँछन् । कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर स्याल, भालु र  चितुवा जस्ता जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरूलाई सङ्केत गर्ने काम कुकुरले गर्दछ ।

गोठमा कुकुर नहुँदा स्याल  र जङ्गली जनावरले वर्षमा ३० वटा भेडाबाख्रा मारेको थियो । केसीनाथ कृषि  सहकारी अध्यक्ष भुमल बोहराले भन्नुभयो । कुकुरकै कारण भेडाबाख्राको  दैनिकी सहज र सुरक्षित भएको उहाँ  बताउँछन् । गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई कुकुरले रोक्छ ।

एउटा कुकुरको मूल्य १५  हजारदेखि २० हजारसम्म पर्ने भेडापालक किसानहरू बताउँछन् । जङ्गली जनावरबाट भेडालाई बचाउन गोठमा कुकुर अनिवार्य हुनुपर्ने बोहरा बताउनुहुन्छ । ‘‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिँदैन,जान नसकेको ठाउँमा कुकुर पुग्छन् । दिनभर भेडासँगै जान्छन् र राती आएर भेडालाई सुरक्षा दिन्छन्,’’ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

१५ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक