शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहराइसित नेपालकाे लज्जास्पद हार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बहराइसित नेपालकाे लज्जास्पद हार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइन पराजित भएको छ।

रिफ्फास्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको हो।

नेपालले पहिलो हाफमै ३ गोल खाएको थियो। थप २ गोल भने दोस्रो हाफमा खायो। बहराइनका माहदी हुमैदान, सायद बकेर, अली मदान, इब्राहिम अल-खताल र अब्दुल लतिफले गोल गरे।

खेलको दोस्रो मिनेटमै माहदी हुमैदानले बहराइनलाई शुरूआती अग्रता दिलाए। त्यसको ७ मिनेटपछि नै सायद बकेरले बहराइनको अग्रता दोब्बर बनाए।

खेलको १६औँ मिनेटमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते भए। उनको स्थान दिनेश हेम्जन मैदान प्रवेश गरेका थिए।

पहिलो हाफमा थप गरिएको ४ मिनेटमा अली मदानले गोल गर्दै बहराइनलाई सहज जितको बाटोतर्फ डोर्‍याए।

८७औँ मिनेटमा इब्राहिम अल-खतालले गोल गरे। दोस्रो हाफमा थप गरिएको समयको छैटौँ मिनेटमा अब्दुल लतिफले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ५-० को हार चखाए।

समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत  यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो।

तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेलेको हो। यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ। नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गरेको हो।

बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको थियो।

नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले पराजित भएको थियो।

यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ।

यूएईसँग २-० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ६ अंक छ। बहराइनले यमनलाई २-० गोल अन्तरले पराजित गरेको थियो। यमन ३ खेलमा ३ अंकसहित तालिकामा तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन रहेको छ।

यो पनि पढ्नुहोस्

कीर्तिमानी धाविका भ्यालेन्सिया म्याराथनमा भाग लिन प्रस्थान

कीर्तिमानी धाविका भ्यालेन्सिया म्याराथनमा भाग लिन प्रस्थान

२० घण्टा अगाडि
नेपाल चाइनिज ताइपेईसँग १-० गाेलले पराजित

नेपाल चाइनिज ताइपेईसँग १-० गाेलले पराजित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक