सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेथितिका कारण खेलाडी पलायन : खेलकुदमन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बेथितिका कारण खेलाडी पलायन  : खेलकुदमन्त्री श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रकाे बेथितिका कारण खेलाडी पलायन भएको जनाएका छन् ।

मंगलबार खेलकुद पत्रकारहरूसँगको अन्तर्क्रियाका क्रममा उनले खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण नेदेखेर विदेश गएको जनाएका हुन् ।

‘खेलकुदमा रहेका बेथितिहरूका कारण नै खेलाडी पलायन भइरहेका छन् । सैद्धान्तिक कुराभन्दा पनि अपनत्व, आत्मसम्मान र आत्मनिर्भर भन्ने कुरा बन्न नसक्दा खेलाडी पलायन बढ्दै गएको हो’, उनले भने । खेलकुदमा आकर्षण बढे पनि त्यही अनुसार खेलाडीले बाँच्न सक्ने अवस्था नबनेको मन्त्री श्रेष्ठले जनाए ।

‘खेलकुदमा चार्म बढ्यो तर व्यवसायिकता कति बढ्यो त भन्ने कुरा हो । खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण चाहिन्छ’, उनले भने । पछिल्लो समय खेलकुदमा निजी लगानी बढिरहेको भन्दै उनले यसले खेलकुद क्षेत्रको विकास हुँदै जाने जनाए ।

‘निजी लगानीमा भैरहवामा स्टेडियम बन्यो । सबै कुरा सरकारले गर्छ भनेर भर नपरौं । भलिबलमा निजी स्पोन्सर्सहरू आएका छन् । यसरी नै खेलकुद विकास हुने हो’, मन्त्री श्रेष्ठले भने ।

यो पनि पढ्नुहोस्

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

३ दिन अगाडि
फिफा निलम्बनको असर नेपाली फुटबलमा

फिफा निलम्बनको असर नेपाली फुटबलमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

केयुको उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक