मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापा मगरले क्रिकेटबाट संन्यास लिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापा मगरले क्रिकेटबाट संन्यास लिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापा मगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेकी छिन्।

नेरीले सामाजिक सञ्जालमार्फत् संन्यास लिने घोषणा मंगलबार गरेकी हुन्। सन् २००७ मा नेपालले थाइल्यान्डविरुद्ध पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दा नेपालको कप्तानी नेरीले सम्हालेकी   थिइन्। जुन खेलमा नेपाल ५५ रनले विजयी भएको थियो।

नेरीले नेपालका लागि १७ वर्ष क्रिकेट खेलिन्। पछिल्लो केही समययता नियमित टिममा स्थान गुमाएकी नेरीले संन्यासपछि सबैलाई धन्यवाद दिएकी छिन्। विशेषगरी आफ्नो परिवारलाई क्रिकेट खेल्नका लागि साथ दिएकोमा धन्यवाद दिएकी छिन्।

अहिले ३१ वर्षीय नेरीले नेपालगञ्जबाट आफ्नो क्रिकेट यात्रा थालेकी थिइन्। सन् २००७ मा मलेसिया भएको एसिसी वुमन्स प्रतियोगितामा उनको कप्तानीमा नेपालले फाइनलसम्मको यात्रा तय गरेकाे थियाे ।

डेब्यू प्रतियोगितामै फाइनल खेलेको नेपाल उपाधि भिडन्तमा भने बंगलादेशसित हार्न बाध्य भयाे । उक्त प्रतियोगितामा नेरीले १२ विकेट लिँदै उत्कृष्ट बलरको अवार्ड जितेकी थिइन्। नेपालका लागि ११ वुमन्स टी-२० अन्तर्राष्ट्रिय खेलेकी नेरी १७ विकेट लिएकी छिन्।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

४ दिन अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लियाे

डुबेर  र आगलागीमा जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक