शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनीद्वारा ५ नेपाली युद्धबन्दीसहित ८ जना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
युक्रेनीद्वारा ५ नेपाली युद्धबन्दीसहित ८ जना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । युक्रेनी सेनाले रुसी सेनामा भर्ना भएका ५ नेपाली युद्धबन्दीसहित ८ जनालाई सार्वजनिक गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी थुनामा रहेका युद्धमध्ये शुक्रबार ५ नेपाली युवासहित ८ जनालाई सार्वजनिक गरेको हो। अन्य तीनमा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक छन्।

युक्रेनी सेनाले रुसी सेनामा भर्ना हुनबाट आफ्ना नागरिकलाई रोक्नसमेत अन्य देशहरुसँग आग्रह गरेको रोयटर्सले लेखेको छ।

युक्रेनले अन्य देशहरुले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ना नगराऊन् र उनीहरु पनि सचेत हुन् भनेर युद्धबन्दीलाई सार्वजनिक गरेको उल्लेख गरेको छ।

सार्वजनिक गरिएको कार्यक्रममा युद्धबन्दीहरुलाई बर्दीमा उपस्थित गराइएको पनि रोयटर्सले लेखेको छ।

नेपालस्थित परराष्ट्र मन्त्रालयका अनुसार भने युक्रेनमा बन्दी बनाइएका रुसी सेनामा रहेका ६ नेपालीमध्ये नै ५ नेपाली सार्वजनिक गरिएको हो। ।

राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका-६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ-२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई युक्रेनमा बन्दी बनाइएको छ।

यो पनि पढ्नुहोस्

अमेरिका-रुसबिच उच्च-स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति

अमेरिका-रुसबिच उच्च-स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति

८ घण्टा अगाडि
अमेरिकामा फैलिएको शक्तिशाली आँधीको कारण उडान रद्द

अमेरिकामा फैलिएको शक्तिशाली आँधीको कारण उडान रद्द

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसम विभागसँग निर्वाचनका दिन माैसमबारे सोध्याे

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

सिरिन्जले घोचेर ६४ वर्षीय खेमराज ढकालको हत्या

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक