मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निफ सातौं संस्करणको अन्तिम चरणमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
निफ सातौं संस्करणको अन्तिम चरणमा

निफमा मन्त्री शर्मा लगायत सहभागीहरु काठमाडौँ, १चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायत नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुन्धारास्थित एक चलचित्र भवनमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करण उद्घाटन समारोहमा सहभागी हुँदै । तस्बिरः भेषराज कार्की÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) सातौं संस्करणको अन्तिम चरणमा छ । काठमाडौं जारी सातौं संस्करणमा ४० देशका ८८ फिल्म महोत्सवमा सहभागी छन् ।

नेपालको गैर सरकारी संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष यो महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सव आर्थिक अभावका कारण आकार खुम्चिएर गर्नुपर्ने बाध्यता रहेको आयोजकको गुनासो छ । बजेटकै दायराका कारण महोत्सवमा योजनाअनुरुप अन्तरक्रिया राख्न नसकिएको प्रष्ठिानका अध्यक्ष केपी पाठक गुनासो गर्छन् ।

‘राम्रो महोत्सव आयोजना गर्न करिब दुई करोड खर्च लाग्छ । हामीसँग बजेट अभाव भएकाले नेपाली फिल्म क्षेत्रका लागि अत्यावश्यक विषयमा अन्तरक्रिया राख्न नसकेकाे  जनाए । यस पटक पटक हाम्रो १ करोड ८० लाखको योजना थियो तर बजेट उपलब्ध नभएकाले ५० लाखमा खुम्चियौं ।’

यो पनि पढ्नुहोस्

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

८ घण्टा अगाडि
चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस् प्रस्ताव प्रस्तुत

चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस् प्रस्ताव प्रस्तुत

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक