आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बनेपा हार्ट क्लिनिकद्वारा सहयोगी दाताहरुलाई सम्मान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बनेपा हार्ट क्लिनिकद्वारा सहयोगी दाताहरुलाई सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धुलिखेल । बनेपामा सञ्चालित हार्ट क्लिनिकले आफ्ना सहयोगी दाताहरुलाई सम्मान गरेको छ।

शनिबार धुलिखेलको हिमालय होराइजनमा आयोजित कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उप–सभापति प्रकाशमान सिंहले सहयोगी दाताहरुलाई सम्मान–पत्र प्रदान गर्नुभएको हो।

लायन्स क्लब अफ् काभ्रे बनेपाकी अध्यक्ष सरिता पलाञ्चोकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री कञ्चन बादे श्रेष्ठले पनि सम्मान–पत्र प्रदान गनुृभएको थियो।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले क्लिनिकलाई अस्पतालकै रुपमा सञ्चालन गर्न आफू तयार रहेको बताउनुभयो।

क्लिनिक सञ्चालनमा अतुलनीय योगदान गर्नुभएका राजाराम धौभडेलले प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालन गर्नुभएको कार्यक्रममा मुटु रोग विशेषञअ डा. प्रकाश राज रेग्मीले मुटुरोग, क्लिनिक र भावी योजनाबारे सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा

३१ सेकेन्ड अगाडि
सरकारसँगको सहकार्य थप बलियो बनाउन चाहन्छौं : अध्यक्ष श्रेष्ठ

सरकारसँगको सहकार्य थप बलियो बनाउन चाहन्छौं : अध्यक्ष श्रेष्ठ

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक