मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा निश्चित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा निश्चित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

इजरायल-इरानमाथि मिसायल आक्रमणहरू जारी

इजरायल-इरानमाथि मिसायल आक्रमणहरू जारी

२ दिन अगाडि
इरानद्वारा इजरायल हमलामा कम्तीमा ८ जनाको मृत्यु

इरानद्वारा इजरायल हमलामा कम्तीमा ८ जनाको मृत्यु

२ दिन अगाडि

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेकै बाइडेन र ट्रम्पबीच फेरि पनि प्रतिस्पर्धा हुने भएको बीबीसीले जनाएको छ ।

७० वर्षयता पहिलो पटक अमेरिकी चुनावमा अघिल्लो चुनावकै झल्को दिने गरी उही दुई जना प्रतिस्पर्धी हुने पक्का भएको हो । सन् २०२० मा भएको राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए ।

८१ वर्षका राष्ट्रपति बाइडेनले धेरै उमेरका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी वहन गर्न सक्ने क्षमताबारे प्रश्न झेलिरहेका भए पनि पार्टीले भने उनलाई नै पत्याएको छ । बाइडेनभन्दा चार वर्ष कान्छा ट्रम्प रिपब्लिकन दलका आधार रहेका मतदातामाझ निकै लोकप्रिय देखिएका छन् ।

बाइडेनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बयान गर्नुका साथै महिलाको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासबारे सचेत हुन आह्वान गरिरहेका छन् । ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाएका छन् । अमेरिकाको राष्ट्रपतीय चुनाव आउँदो नोभेम्बर ५ मा हुँदै छ ।

यसैबीच गूगलले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स (एआई) च्याटबोट जेमिनाईलाई प्रयोगकर्ताले सोध्न सक्ने चुनावसम्बन्धी कैयौँ प्रश्नहरूलाई प्रतिबन्ध लगाएको छ । गूगलले आफ्नो नीतिलाई भारतमा लागू गरिसकेको जनाएको छ । भारतमा आउँदो एप्रिलमा आमचुनाव हुँदैछ ।

एआई प्रविधिबारे थप विवादबाट बच्ने लक्ष्यका साथ कम्पनीले यस्तो कदम चालेको बताएको बीबीसीले जनाएको छ । यो वर्ष अमेरिका, बेलायत, दक्षिण अफ्रिका, भारत, रुसलगायत विश्वका विभिन्न देशमा चुनाव हुँदैछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

चट्याङसहित भारी वर्षाको सम्भावना

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक