काठमाण्डौ / आज २०८० फागुन २४ गते बिहीबार नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो । बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।
२. संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने ।