बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाजामा अमेरिकाद्वारा भिटो  प्रयोग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
गाजामा अमेरिकाद्वारा भिटो  प्रयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

११ घण्टा अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

१९ घण्टा अगाडि

काठमाडौं । गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्द अमेरिकाद्वारा भिटो  प्रयोग भएको छ । अमेरिकाले आफ्नो विशेषाधिकार प्रयोग गर्दै भिटो प्रयोग गरेको हो । त्यसअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ ।

युद्धविरामका लागि अल्जेरियाले गरेको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता बिथोलिन सक्ने अमेरिकाको तर्क छ । राष्ट्रसङ्घको १५–सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका छन्। बेलायत मतदान प्रक्रियामा सहभागी भएन । सुरक्षा परिषद्वाट पारित प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुन्छ ।

युद्धविरामको प्रस्ताव पारित भयो भने इजरायलले त्यो अस्वीकार गर्न पाउँदैन । त्यसैले सुरक्षा परिषद्को मतदान राष्ट्रसङ्घीय महासभाको भन्दा फरक छ । चीनले अमेरिकी भिटोको भर्त्सना गर्दै त्यसले गलत सन्देश दिएको र हत्या गर्ने काम जारी राख्न बाटो खोलिदिएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिका र इजरालका कतिपय साझेदार देशले समेत भिटो  प्रयोग गर्ने अमेरिकी कामको विरोध गरेका छन् । अमेरिकाले दर्ता गरेको छुटै प्रस्तावमा अस्थायी युद्धविरामका लागि सबै बन्धकहरू रिहा गर्नुपर्ने र गाजातिर पठाइने सहायता रोक्ने अवरोध हटाइनुपर्ने उल्लेख गरेको छ ।

इजरायलले ठूलो क्षति हुने गरी चलाएको सैन्य कारबाही रोक्न आफ्नो शक्ति प्रयोग गर्नका लागि अमेरिकामाथि अन्तर्राष्ट्रिय दबाब छ । तर अमेरिकाले इजरायलसँग आत्मरक्षाको अधिकार रहेको जोड दिँदै आएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा अहिलेसम्म गाजामा २९ हजार जना भन्दा धेरेको ज्यान गइसकेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक