बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली पहिलाे एनिमेसन चलचित्र‘सलिना’ प्रदर्शन हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपाली पहिलाे एनिमेसन चलचित्र‘सलिना’ प्रदर्शन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाँच वर्ष लगाएर एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र‘सलिना’ आउँदो चैत १६ गते प्रदर्शनमा आउने भएको छ ।

वसन्त पञ्चमीको अवसरमा बुधबार रेनमेकर एनिमेसन एकेडेमीले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिको घोषणा भएसँगै चलचित्रका पात्रले सरस्वती माताबाट आशीर्वाद लिइरहेको पोस्टर पनि सार्वजनिक गरिएको छ । चलचित्रलाई ब्याङ्कटेस इन्टरटेन्टमेन्ट प्रालिको तर्फबाट मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् । ट्रेलर भने ओएसआर डिजिटलबाट रिलिज हुन लागेको चलचित्रका निर्देशक तेजसराज जोशीले जानकारी दिए । सलिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको चलचित्र हो ।

“यो सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म हो,” टेकपानासँग कुरा गर्दै जोशीले भने, “यसमा पार्श्व आवाज मानिसको राखिएको छ । त्यसबाहेक अन्य सबै पात्रहरू एनिमेसन प्रविधिबाट तयार पारिएको हो ।” पुरीका अनुसार सलिना १६ चैतमा नेपालका मल्टिप्लेक्स सिनेमा घरमा आउनेछ । पहिलो चरणमा मल्टिप्लेक्स थियटरमा प्रदर्शन हुने यो चलचित्र त्यसपछिका दिनमा क्रमशः सिङ्गल थियटरहरुमा पनि शोहरु बढाउँदै लग्ने निर्माण पक्षले जानकारी दिएको छ । बुधवार यस चलचित्रको दोस्रो आधिकारिक पोस्टर पनि सार्वजनिक भएको छ । यही साता चलचित्रको दोस्रो टिजर पनि सार्वजनिक हुने जोशीले सुनाए ।

यो चलचित्र तेजसराज जोशीले निर्देशन गरेका हुन् । यस चलचित्र तेजस राज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । त्यस्तै श्रुति र शिव पुरीले सम्पादन गरेका छन् । ग्राफिक आर्टमा भने सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरकाे याेगदान छ । चलचित्रको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक काम अचिनसुन्दर प्रधानले गरेका छन् । नेपालको पहिलो एनिमेटेड चलचित्र दाबी गरिएको सलिना काल्पनिक राजकुमरीको कथामा आधारित छ । सानो टिम भएकाले चलचित्र निर्माण गर्न पाँच वर्ष लागेको जोशीको भनाइ छ । उनका अनुसार चलचित्र दन्त्य कथामा आधारित छ, जहाँ राजकुमारी सलिना मुख्य पात्र छिन् । उनी अरू पात्रहरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडि बढ्छ ।

यो पनि पढ्नुहोस्

सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

३ दिन अगाडि
चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक