आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आकर्षक रियलमी सी ५१ को नयाँ भेरियन्ट बजारमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
आकर्षक रियलमी सी ५१ को नयाँ भेरियन्ट बजारमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नयाँ स्मार्टफोन रियलमी सी ५१ को नयाँ भेरियन्ट नेपाली बजारमा आएको छ । चिनियाँ मोबाइल निर्माता कम्पनीले ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको भेरियन्टमा बजारमा ल्याएको हो । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यो फोनको मूल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ । जसमा ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा दिइएको छ ।

यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च गुणस्तरमा विस्तृत विवरण सहितको तस्विर खिच्न सक्ने कम्पनीको दाबी छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ आएको रियलमी सी ५१ कम्प्याक्ट, हलुका र अलग स्टाइलमा छ । ३३ वाट क्विक चार्जिङ सुविधा रहेको यो फोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ । जुन दिनभर ढुक्कसँग फोन चलाउन पर्याप्त छ । रियलमी सी ५१ मा रहेको ४ जीबी र्‍याम डायनामिक र्‍यामका साथै सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न पनि सहज रहेको छ ।

यसमा रहेको ६.७४ इन्च आकारको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । ठुलो आकारको स्क्रिनले प्रयोगकर्तालाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । अक्टा–कोर चिपसेटले विकसत प्रविधि र कुशल प्रोसेसिङ क्षमताका साथ उत्कृष्ट पर्फमेन्स तथा अनुभव प्राप्त गर्न सकिने बताइएको छ । रियलमीको ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्ट पनि नेपाली बजारमा उपलब्ध छ । जसको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से करिब साढे ८ अंककले घट्याे

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से १४ अंकले घट्याे

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक