मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लिमीवासी चिनियाँ ढिके नुन प्रयोग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला । चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीहरु अहिले पनि ढिके नुन प्रयोग गर्छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्दा महँगाे पर्ने भएका कारण लिमीवासी चिनियाँ ढिके नुन प्रयोग गर्छन् ।

लिमी स्वास्थ्य चौकीमा संयोजक गोर्ख भण्डारीले लिमीका तीनै वटा तील, हल्जी र जाङ गाउँका स्थानीय चिनियाँ ढिके नुन प्रयोग गर्न बाध्य भएको बताउनुहुन्छ । उहाँले सदरमुकाम सिमकोटबाट भन्दा चीनको ताक्लाकोटबाट नुन ल्याउन सहज हुने भएको कारण सो नुन स्थानीयले पुस्तौंदेखि प्रयोग गर्दै आएको बताउनुभयो ।

हाल लिमीमै रहनुभएका भण्डारीले आफूहरु पनि आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने जानकारी पाएर पनि नपाए झैं गरी उक्त ढिके नुन प्रयोग गर्दै आएको बताउनुभयो । कतिपय लिमीवासीले बीसौं वर्ष पुरानो नुन प्रयोग गरिरहनुभएको छ । हाल लिमीमा दुई सय स्थानीयकाे बसोवास छ ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुनभन्दा चिनियाँ नुन सस्तो पर्ने भएको कारण ढिकै नुन प्रयोग गर्नु परिरहेको बताउनुभयो । उहाँले दुई वर्ष सदरमुकाम सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट प्रतिकेजी नौ रुपियाँमा किनेको आयोडिनयुक्त नुन लिमी पुग्दासम्म प्रतिकेजी चालीस रुपियाँ पुगेपछि लिमीवासीले सो नुन खानै छोडेको बताउनुभयो ।

लिमीका लागि नुन पाउने भए पनि महँगाे पर्ने भएकै कारण लिमीवासी ढिके नुनको प्रयोग गर्नुपर्ने बाध्यता छ । कतिपय लिमीवासीलाई आपोयिडयुक्त ढुवानी अनुदानको नुनको बारेमा जानकारी हुने गरेको छैन । पशुवस्तुदेखि मानिस सबैले चिनियाँ ढिके नुन प्रयोग गर्छन् । उहाँले साल्ट ट्रेडिङ कर्पोरेसनले अब लिमीसम्म ढुवानी अनुदानको व्यवस्था गरेर नुन पुर्‍य ाउनुपर्ने बताउनुभयो । सो व्यवस्था हुन नसक्ने हो भने लिमीवासीले कहिल्यै पनि ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्न सक्ने अवस्था देखिँदैन ।

यो पनि पढ्नुहोस्

जी–७ एजेन्डामा विभेद उन्मूलन गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

जी–७ एजेन्डामा विभेद उन्मूलन गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

४ मिनेट अगाडि
आज पनि प्रतिनिधि सभाको बैठक स्थगित

आज पनि प्रतिनिधि सभाको बैठक स्थगित

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक