शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सम्भावना भएको देशमा निराशा बाँड्ने काम नगरौँ : मुख्यमन्त्री जम्कट्टेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सम्भावना भएको देशमा निराशा बाँड्ने काम नगरौँ : मुख्यमन्त्री जम्कट्टेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भरतपुर / वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताएका छन् ।

नेपाल युवा परिषद्को आयोजनामा माडीमा शनिबार आयोजित वाग्मती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको कुरा गर्न नहुने बताए । उनले भने, ‘निराशा बाँडेर हामी कहाँ पुग्छौँ ? के हाम्रो देश विकास नभएकै हो त ? विकास त भएको छ तर निराशा बाँड्नेलाई छुट छैन । योजना दिने हो कार्यक्रम दिने हो । सक्छौँ, सक्नुपर्छ भन्ने हो । सम्भावना नै सम्भावना छ, सम्भावना खोजौँ । आफैँ नेतृत्वमा हुने अनि फेरि निराशा बाँड्ने हो ? आशा जगाउने काम गर्नुपर्छ ।’ उनले देशमा युवा विदेश जाने कुरा फेशनजस्तै आएको बताए ।

उनले विदेश जानलाई रोक्ने भन्दा पनि सीप र ज्ञान लिएर विदेश जाने वातावरण तयार गर्नुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, ‘विदेश जानबाट युवालाई रोक्नलाई के गर्ने ? जागिर हो कि हाम्रो बुवाआमाले गरेको पेसा हो कि ? के हो ? एउटा गएपछि अर्को पनि जानैपर्‍यो । विदेश जान हुँदैन भन्ने होइन । अमेरिकाका मानिस हाम्रो देशमा काम गर्छन् । अमेरिकाको एउटा आइटी कम्पनी हाम्रो देशमा छ । विश्वभरको काम यहीँ गर्छन् । भारत र चीनका मानिस पनि संसारभर छन् । जानै परे सीप र पढाइ लिएर जाँदा राम्रो हुन्छ ।’ उनले सकेसम्म स्वदेशमै रोजगारीमा लाग्नुपर्ने विचार राखे ।

मुख्यमन्त्री जम्कट्टेलले युवाहरूले सामाजिक विकास र ज्ञानलाई बिर्सन नहुने विचार राखे । उनले युवा सम्मेलनमा समाजको विकास र सामाजिक अध्ययनबारे छलफल गर्नुपर्ने सुझाव दिए ।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

३२ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक