मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार सेमिफाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार सेमिफाइनल प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । पारोका किपर जाङ्पोले बल रोक्ने प्रयासमा थिए । तर, उनलाई कुनै अवसर नै दिएनन्, र बललाई जाली चुमाए । अतिरिक्त समयको २९ औं मिनेटमा पनि उनै चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले विपक्षी गोलरक्षक जाङ्पो बल सुरक्षित गर्न अगाडि बढेको मौकामा बिना कुनै गल्ती त्यसलाई गोलमा परिणत गरे ।

उनले दोस्रो गोलमध्ये भागबाट प्रहार गर्दै खाली पोस्टमा आरामले गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा आशिषले निर्धारित समयभित्रै पटकपटक गोल गर्ने अवसर पाएका थिए । तर, सफल भइरहेका थिएनन् । उनीसँगै आदित्य शाक्य र दीपेश आलेमगरले पटकपटक गोल गर्ने अवसर पाएका थिए ।

पाएको मौकालाई सदुपयोग गर्न नसक्दा जितका लागि अतिरिक्त समय पर्खिनुपर्‍यो । निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा पारो पहिलो पटक सहभागी भएको थियो । थ्रीस्टार आहाराराको उपाधि पाँचौं पल्ट जितिसकेको छ । अब सेमिफाइनलमा थ्रीस्टारले माघ १७ गते जावलाखेल र मनाङ मर्स्याङ्दीबाट विजेता एकजनासँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ । २३ औं आहारारा पोखरा गोल्डकपमा दोस्रो क्वार्टरफाइनल अन्तर्गत खेल भोलि डिफेन्डिङ च्याम्पियन संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक