काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा स्थापना भएको अक्षरमार्गले भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा याेगदान गरेका स्रष्टाहरूलाई सम्मान गरेकाे छ ।
माघ १३ गते शनिवार पनाैतिमा एक मार्यक्रम वीच सम्मान गरेकाे हाे । सम्मनित हुने स्रष्टाहरू यश प्रकार छन् ।
१) साहित्यित्कार पत्रकार नगदेन्द्रराज शर्मा- अक्षरमार्ग पत्रकारीता सम्मान
२) साहित्यकार सनत रेग्मी, बाँके – श्रीराम अक्षरमार्ग सम्मान ३) कलाकार केके कर्माचार्य, काभ्रे- विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान
४) गीतकार गायत्री श्रेष्ठ, चितवन- नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान
५) पत्रकार एवं भाषा, संस्कृति अभियन्ता श्रीकृष्ण महर्जन, काठमाण्डाै-कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान
६) कवि सुभद्रा बम्जन, दार्जलिङ, भारत-ध्रुबमिरा अक्षरमार्ग मिजरा स्रष्टा सम्मान ७) साहित्यकार डा. गाेपाल पाैड्याल, काभ्रे-भरतराज अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मान गरिएकाे छ ।